Khabarpato logo

         

अर्थ/वाणिज्य

अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

खबरदाता

खबरदाता

अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयले आह्वान गरेको छ ।

सुझाव ५ वैशाख २०७८ सम्म उपलब्ध गराइसक्नुपर्नेछ । आगामी बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचार जगत् तथा आमनागरिक सबैले सुझाव दिन सक्नेछन् ।

मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab तथा ईमेलबाट समेत सुझाव पठाउन सकिनेछ । सुझाव पेस गर्ने ईमेल ठेगाना [email protected] रहेको छ  ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…