Khabarpato logo

         

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजा…

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्य…

जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले…

अर्थ/वाणिज्य

अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

खबरदाता

खबरदाता

अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयले आह्वान गरेको छ ।

सुझाव ५ वैशाख २०७८ सम्म उपलब्ध गराइसक्नुपर्नेछ । आगामी बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचार जगत् तथा आमनागरिक सबैले सुझाव दिन सक्नेछन् ।

मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab तथा ईमेलबाट समेत सुझाव पठाउन सकिनेछ । सुझाव पेस गर्ने ईमेल ठेगाना [email protected] रहेको छ  ।

ताजा

सबै

गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ हरेक सेकेण्ड मृत्युको कालो छाया - अनिकाल - रोग - भो…

कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा उसै विशेष कालमा, घुस्यो विषाणु माथमा न दृष्टिले …

बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द…

टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ता…

लोकप्रिय

सबै

२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

एनआरएन इन्फ्राट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्…

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक…

अपि पावरले ताोक्यो हकप्रदको निम्ति बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयरको निश्कासनको निम्ति बुक क्लोज मिति तोकेको छ । …

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन् । एउ…

यो पनि

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजा…

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्य…

नेप्सेमा १२.४७ को गिरावट: लगातार बढेको विशालबजारको शेयर मूल्यमा नकारात्मक सर्किट

नेप्सेमा १२.४७ को गिरावट: लगातार बढेको विशालबजारको शेयर मूल्यमा नकारात्मक सर्किट

साताको अन्तिम दिन नेप्सेमा १२.४७ को गिरावटसँगै २६३७.१३विन्दुमा पुगी रोकिएको छ । आज…

जनउत्थानको मूल्य समायोजन

जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले…