Khabarpato logo

         

कला/साहित्य

१६३ समाचार


थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे कारागारको टोलीले उनलाई नवलपुर लगेको हो...


आरआरआर शो सोल्ड हुने सम्भावना

बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।...


होलीमा गुञ्जिने यी गीतहरू

सामाजिक सद्भाव र माधुर्य झल्काउने फागु पर्व फाल्गुण शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यस पटक उपत्यकामा बिहीबार मनाइयो । तराईमा शुक्रबार मनाइँदै छ । होलीमा रङलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन...


दोस्रो विवाह गर्दै कनिका कपुर

बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए । कनिका...


३० हजार अस्ट्रेलियाली डलरमा 'चिसो एस्ट्रे' प्रदर्शन अधिकार

फिल्म चिसो एस्ट्रेको अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा चिसो एस्ट्रे फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३०...


द्वन्द्वले निम्त्याएको कथा ’पानीफोटो’ ल्याउँदै खगेन्द्र

'पशुपति प्रसाद'मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने 'पानीफोटो'मार्फत निर्देशकको परिचय थप्दै छन् । बधशालामा अनुहार नदेखिएको अभिनेताका रूपमा चिनिएका खगेन्द्रले 'टलकजंग भर्सेस टुल्के'मार्फत फिल्म अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । 'धनपति' हुँदै 'डमरुको डण्डीबियो'सम्म आइपुग्दा आफूलाई भर्सटायल अभिनेताका...


'घामभन्दा पहिले'की भवानी खतिवडा

'घामभन्दा पहिले'की भवानी खतिवडा कविताको यात्राबाट मोडिएर नियात्राको बाटोमा आइपुगेकी छन् ।यिनको यो यात्रा प्रसन्नतापूर्ण, सशक्त र परिपक्वतातर्फ अगाडि बढ्दै छ । यस नियात्रा कृतिमा स्थानीयताको प्रबलता छ । परिवेश-परिवेशमा परिवर्तनको सुगन्ध देख्न चाहने यिनको लेखनी माझिँदो छ, वेगिँदो छ...


प्रीतिले ल्याइन् 'केको शान'

गायिका प्रीति कौरको नयाँ गीत के को शान श्रोता तथा दर्शक माझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ ।...


३ भदौमा ‘प्रेमगंज’

फिल्म प्रेमगंजको प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म ३ भदौ २०७९ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा...


रूपकले ल्याए महाकाव्य ‘विश्रान्त’

कवि तथा लेखक रूपक अलङ्कारको नवीनतम् महाकाव्य विश्रान्त लोकार्पण भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन् । प्राध्यापन, समालोचना...


अभिनेता पल शाहले गरे आत्मसमर्पण

नाबालिग बलात्कार आराेपीअभिनेता पल शाहले प्रहरी समक्षआत्मसमर्पण गरेका छन् । ४ दिनअघिबलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमाजाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमाथिए । यसैबीच जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनलेआत्मसमर्पण गरेका हुन् ।तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह...


‘म यस्तो गीत गाउँछु २’ आजदेखि प्रदर्शनमा

कोरोना भाइरसको तेस्रो लहरपछि पहिलो पटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दै छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा...


ध्रुवनारायणले ल्याए ‘तृष्णामा अल्झिएको जीवन’ र ‘जीवन एक : यात्रा अनेक’

कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेंको तृष्णामा अल्झिएको जीवन लेखसङ्ग्रह र जीवन एक : यात्रा अनेक कवितासङ्ग्रहविमोचन गरिएको छ । ती कृतिहरू संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुवै पुस्तक पठनीय रहेको...


रहेनन् लोकगायक तथा कलाकार लामा

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ धार्पाका स्थायी बासिन्दा हुन् । ५ दशकअघि गायन यात्रा सुरुगरेकालामा ख्यातिप्राप्त लोकगायक,...


भवानीको 'घामभन्दा पहिले' बजारमा

छन्दकवितामा भिन्न पहिचान बनाएकी भवानी खतिवडा नियात्राकृति घामभन्दा पहिले लिएर आएकी छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यक्रममा उनको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नियात्राकार डा. निर्मोही व्यासले छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने भन्दै कृतिकार...


अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २०६६ सालदेखि विशेष रूपमा अन्तर्राष्ट्रिय...


‘लाइफ इन एलए’ ९ वैशाखमा

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलए २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा...


साहित्यकार तारानाथ शर्मा रहेनन्

प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे...


नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा

नेपालकै जेठो साहित्यिक संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समितिका संयोजक डा. रत्नमणि नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी १८-१९ चैतमा सम्पन्न हुने नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । यसका अलावा...


कोभिडका कारण ‘आइफा अवार्ड’ मेमा पुग्यो

२२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड आइफा अवार्ड, २०२२ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन्...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै