Khabarpato logo

         

सं‌सार

जेरार्डसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा

एजेन्सी

एजेन्सी

जेरार्डसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा

कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् ।

शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए । त्यस समयको चर्चित फुटबल गीत ‘वाका-वाका’मा उनीहरू सँगै देखिएका थिए ।

पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । पिकेका छिमेकीहरूले धेरै पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेका देखेका छन् । छिमेकीहरूका अनुसार पिके बार्सिलोनाको रात्रि जीवनमा रमाइरहेका छन् । पिके र शाकिराबीच १० वर्षको उमेर अन्तर छ । उनीहरूका २ सन्तान छन् ।

ताजा

सबै

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाल…

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ । जोशीको जन्मकुण्डली शं…

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरील…

लोकप्रिय

सबै

यो पनि

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरील…

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तना…

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनल…

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदे…