Khabarpato logo

         

कला/साहित्य

१६३ समाचार


बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द जेलझैँ म फर्कने त के कुरा ? म देख्छु चित्रमा तिमी कुरेर बस्दछौ कतै म आउँदै थिएँ त्यतै तथापि अड्किएँ यतै ।१। सुपुत्र ज्येष्ठ भेट्नको...


टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ताहरू जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम । दलिनमा चढेर जब छेपारोले धुलो खसाल्छ 'भुइँचालो भुइँचालो' भन्दै रुन्छन् कराउँछन् चम्किन लागेका...


पुस्तक सारांश: द वान थिङ (मात्र एक चिज)

किताबको नाम: मात्रएक चिज (द वान थिङ) लेखक: ग्यारी केलर र जे पापासन अनुवादक: स्मृति पुर्जा तपाईं क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज फुटबलका कारण । तपाईं मार्क जुकरबर्गलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज...


बरिस्ठ गायक प्रेमध्वज प्रधानको निधन : नेपाली संगीत जगत शोकमा

'यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ...' यो र यस्ता दर्जनौं कालजयी गीत नेपाली संङ्गीत जगतलाई दिएर वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान अस्ताएका छन् । प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको छ । ८४ बर्षीय प्रधानलाई...


हार्नुहुन्न तिमीले

एकाएक धुमिल बन्दै गएको छ आकाश उदास बनेर घोप्टिएको छ धर्ती चराचर छ स्तब्ध मूर्दा शान्तिले ढाकेको छ छपक्क । मान्छे भाग्दै छ मान्छेदेखि चिन्ता छ- मान्छेसँगै भाग्ने हो कि मानवता पनि । दुर्दान्त विवशता सकसपूर्ण कहर उफ ! आफन्त...


जीत कार्कीको गजल

प्रतिपक्ष तिमी, सरकार तिमी मनकाे-मुटुकाे हकदार तिमी ! जति हेर्न पुग्याे मन-दर्पणमा उति झुल्किदिने अनुहार तिमी ! जति डुब्नु डुबेँ अब जे गर लाै मझधार तिमी र किनार तिमी ! सब जालिम छन्, दिल नाजुक छ नउघार कतै दिलद्वार तिमी...


प्रतीक्षालय

एक हुल मानिसहरू दौडेको देखियो । टीँटीँको आवाजले दौडाएको थियो उनीहरूलाई । उनीहरू केहीबेर आराम गरेका थिए । बस आएपछि सबै बसमा चढे । बसले कर्कश गर्जनका साथ कोक्याउँदो धुवाँ उडाउँदै बाटो लाग्यो । रत्नबहादुर भने त्यहीँ बसिरहेका थिए, प्रतीक्षालयको...


मौनतामा अल्झिएकी एक पात्र

प्रिय मौनता ! तिम्रा मौन आवाजमा कति शक्ति रहेछ आज म महसुस गर्दै छु तिम्रो आँशुमा कति बल रहेछ आज म अनुभूत गर्दै छु नबोलेरै पनि संसार जितिने रहेछ हारेर पनि जितिरे रहेछ संसार हार त एउटा क्षणिक कुरा मात्र...


अन्तत:

१. कोही अदृश्य छ तर दृश्यमा हावामा तरबार चलाउँछ छप छप छप छप... ! २. अहिंसात्मक हिंसा हिंसात्मक अहिंसा मृत्युको भयले मृत्यु स्वागतार्थ । ३. असहज युद्ध अदृश्य मित्र या शत्रु फर्क पुरानै युगमा आफूलाई चिन्न । ४. त्राहिमाम् त्राहिमाम्...


'पियारी'को फिमेल भर्सन सार्वजनिक

पियारीको फिमेल भर्सन सार्वजनिक (भिडियोसहित) पछिल्लो समय युट्युब, टिकटकदेखि सामाजिक संजालमा निकै रुचाइएको देउडा शैलीको गीत पियारीको फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्टुब च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । नवगायिका विशाखा शाही ठकुरीको स्वरमा रेकर्ड...


'Waiting for Godot'

Grandpa said, 'Colourful flowers will bloom, And the garden will satisfy each: Bees will engage in collecting nectars; Wasps won't eat insects, but will drink dew; Instead of rotten flesh, butterflies Will lick the aphids' juice, carefully If thou sow...


वसन्ता बरालको गजल

न थ्यो दोष तिम्रो, न थ्यो दोष मेरो तिमी थ्यौ न होसमा, न भो होस मेरो । नमानी, नठानी भयो के नजानी र, पानी थियो मन बन्यो ठोस मेरो । तिमी भित्रभित्रै कहाँ पो हराएँ दिलैले तरेथ्यो सयौँ कोश मेरो...


पिगाल यौन बजारमा रुमल्लिँदा

बर्संदै गरेको हिउँसँगै बिहानै ब्युँतियो ब्रसेल्स । हिउँका भुवा शुभसङ्केत हुन्, चन्दजीले भन्नुभयो । बिदाइमा जुट्नुभयो अम्बिकाजी, भण्डारीजी र चन्द दम्पती । एउटा परिचय र एउटा साइनो साटासाट गरेर छोडियो उहाँहरूलाई । वाटरलुबाट प्रस्थान गरेको १५ मिनटमै ट्राफिक जाममा फसियो...


आमा

आमाको काख जस्तो सुखसयल दिने ठाउँ अर्को हुँदैन आमाको गाउँ जस्तो भयरहित हुने गाउँ अर्को हुँदैन आमाको त्याग जस्तो जग झलल हुने कर्म अर्को हुँदैन आमाको अर्चनाझैँ हितकर र महान्धर्म अर्को हुँदैन । आमा हुन् ज्ञानशाला हरपल उनमै सिर्जना-फूल फुल्छ...


भोजराज घिमिरेको गजल

बैँस नै बेचिए, पाठेघर बेचिए ज्यून खोज्दा कसैका अभर बेचिए ! 'दासको जिन्दगी मात्र हो जिन्दगी' भन्नलाई जीवनका रहर बेचिए ! रात दिनमा भएझैँ बढ्यो चाहना लास भै हरवदनका बगर बेचिए ! हाँसो गर्नेहरू हाँस्दछन् दु:खमा आँसु झार्ने दुई के...


घट्टको घटट... !

सिकुवामा पल्टिएर जुँगामा ताउ लाइरहेको डिठ्ठा बूढो जस्तै यो कुरूप पानीघट्ट खोई कहिलेदेखि घुमिरहेछ- यो बस्तीमा ? इतिहास रोएर निस्किएको दारुण आवाज जस्तै यो घटट... घटट...घटट... आखिरी किन नरोकिएको होला ? कति वर्षदेखि होला शुद्धोधनजस्ता निरीह बाबुहरू सहनाईका विरहसँगै एक्लै...


तुलसीहरिको 'न्यूरोडका झाँकी' बजारमा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्याउन आवश्यक भएको बताएका छन् । उनले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुका पछाडि अन्तर्राष्ट्रिय पाठक समक्ष पुग्न नसक्नु कारण रहेको धारणा राखे । लघुकथा समाज...


नयाँ मोड

१. प्लेनमा चिकेन सुप आयो । तातोतातो सुपमा बाफ पनि आइरहेको थियो । उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन् । स्वादिलो थियो । सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन् । सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित...


नेताज्यू

पातलो शरीर सुरिला दुई खुट्टाहरू लमकलमक् लम्काउँदै परको अतिधमिलो मौसमबाट धेरै हतारमा दौडिएझैँ गरी हावाको झोँकाभन्दा चाँडो मेरो नजिक आइरहेको एक अञ्जान छाया पाँच अमलको दूरीमा सबल एक मानव भएर ठिङ्ग उभियो । पाङ्ग्रा जस्तै बाटुलो पावरवाला चस्माको फ्रेमभित्र सचेत...


'प्रिय मौनता': कवितामा डा. एटमको मैलिक चिन्तन

मौन समय सकिएर केही चहलपहल सुरु हुनै लाग्दा बजारमा कवि डा. नेत्र एटमको प्रिय मौनता कवितासंग्रहको हल्ला आयो । नाम र कामको कस्तो विरोधाभास ? कृति आएपछि जति हल्ला भयो, त्यति नै राम्रो तर एउटा सामान्य पाठकका लागि कृति प्रकाशन...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै