Khabarpato logo

         

कला/साहित्य

१६३ समाचार


फूलको हत्या

घनघोर रात बिर्सिएर शीत र सिरेटो ताराको बिलाप कीराको कर्कशसंगीतमा भ्यागुत्ताको भद्दा गीत काखमै खसेको तुसारो साना कोपिलाहरू सुनौलो बिहानीसँगै सुन्दर जीवन हुर्किने आसमा एक सर्को हौसिँदै एक उछाल खुसी उफ्रिनैलागेका थिए तिमी आइपुग्यौ । सपना थिए कोपिला फक्रिएको हेर्नै...


जनक रसिकको डोट्याली गजल

न घर छ न बारी, दुखैमा गया दिन् भणन्छ दुखारी दुखैमा गया दिन् । घरिना छ घरखी, भणन्छे सदाई न चोलो न सारी, दुखैमा गया दिन् । म सैना धेक्दौ, सुखी जिन्दगीका अरूँ क्या प्यारी, दुखैमा गया दिन् । न...


घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद'...


मान्छे जस्तै मान्छे

महत्वकांक्षाले ल्याप्पै भिजेको सिरानीमुनि एक झुत्तो आशा लुकाएर निदाएको जन्तरेले भिन्न रूपाकारका, अनौठा लवज औ हाउभाउका, बिचित्रका मनोभाव सजाएका, हाँस्दै टोकिरहेका, टोक्दै सुम्सुम्याइरहेका, तिघ्रामा नोटको तेलले मालिस गर्दै गरेका, जुम्रा परेको झुम्रामा रुपियाँ पोक्याउँदै गीता पाठ गर्दै गरेका, सिन्कामा चोक्टो...


Grieving Mother

Full of beuties rocks and hills hard Mighty quenching thirst to low ward. Fertile, look! grains to feed high ward Herbs your doctor, jungle, green yard. Lacking any thing not here though Why thou kicked me? no, I don't know....


१ हजार डलर राशिको कविता प्रतियोगिता, दोस्रो र तेस्रोलाई ५०० र ३०० डलर

देशबाहिर छरिएर रहेका नेपाली युवाहरूको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही १ मे अर्थात् आगामी १८ वैशाखमा आयोजना हुँदै छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले संयुक्त रूपमा पहिलो पटक यस्तो साहित्यिक...


हरि पराजुलीको गजल

मुस्कान लाग्छ तिम्रो फुल्दो गुलाब जस्तो ती ओठको नशा हो गाढा शराब जस्तो । छोडेर जान्छ आखिर यो देह साथ छोडी बन्दै छ जिन्दगानी खुल्ला किताब जस्तो । मनभित्र अप्सराझैँ कुण्ठा लुकाइ आफैँ सन्तोष लाग्छ भन्छौ केके अभाव जस्तो ।...


प्रश्न

त्यो रात ढल्दै गरेको समय चन्द्रमा फरक्क पृथ्वीतिर फर्किएर फिस्स हाँसेको बेला धमिलो किरण, चखिलो चेतना बोकेको अधवैेँसे मानिस सुनसान त्यो सानो कोठाभित्र एक पुष्ट शरीर बोकेर पलङमाथि लमतन्न देखियो । उसले निद्राको महासागरमा डुबुल्की खेल्दै कहिले दायाँ त कहिले...


उज्यालो

१ सर्वत्र हाहाकार छ तर कतै उज्यालो छैन निस्तब्ध, अन्धकार र हाहाकार छ तर कतै राहत छैन एउटा भयानक अन्धकारले सर्वत्र ढाकेको छ तर कतै त्यसको उज्यालोको गन्ध पनि छैन । २ भयानक स्तब्धताले वाणी पाएको छैन भयानक हाहाकारले मौनता...


नेत्र एटमको 'प्रिय मौनता' सार्वजनिक

कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ । लामो समयदेखि नेपाली साहित्य र समालोचना क्षेत्रमा क्रियाशील एटमको यो पहिलो एकल कवितासङ्ग्रह हो । यसअघि उनको 'शब्दहरूको नेपथ्य' संयुक्त कवितासङ्ग्रह प्रकाशित छ । यस सङ्ग्रहका कविताहरूलाई कविले...


विभूति शर्माका २ लघुकथा

भीडन्त नभनेको भए पनि हुन्थ्यो, भनिहाल्यो । निहुँ चाहिएको थियो । एकैछिनमा बजार लाग्यो मान्छेको । ठोक्, ठोक् !! कता ? कसलाई ? केमा ? हान्, हान् !! मारिदे सालेलाई ! मार् राँडीको छोरालाई ! (सभ्यताको राम्रो परिचय सम्बोधनमा पाइन्छ)।...


आन्तो यो २ दिन्को जिन्तोकीमा

१५ चैतको उज्यालोे भइसकेको कुराको सन्देशवाहकका रूपमा आज सूर्यका किरणहरू आएनन् कोठामा बरु चिसो स्याँठ छिरेर निद्रा बिथोलेर गयो । यसो घडी हेरेँ ७ बज्नै लागेको रहेछ । दिनको अनुहार उज्यालिएको रहेनछ अझै तर यो रातको कालिमाको शेष थिएन बरु...


हाम्रो हिमाली शिर

जङ्गे पिल्लर रत्ति सारिन गए उर्लन्छ कोसी सुन गिद्दे दृष्टि लगाउने नजर त्याे फुट्ला नि ! आफैँ बुझ लड्छाैँ ज्यान दिनै परे पनि यहाँ नेपालकाे खातिर झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर । हाम्रा पुर्वज वीरका निडरका गाथा पढ्याै...


सुनिता बरालको गजल

कडा दु:खले बन्छ नौलो खजाना फसाएर लाने हुँदै छन् बहाना न माया दियो प्यारले बात भर्दै सधैँ रुन्छ मान्छे नपाएर खाना जतै छन् खडेरी अगाडि पछाडि जतै छन् चुहेका नछाएर छाना लडाएर आफ्नै खुसी छन् सबै ती भए मस्त नौलो...


प्रभाती किरणको गजल

फोस्रो घमन्ड त्यागे जाती हुने थियो कि ! राखे इमान चौँडा छाती हुने थियो कि ! विश्वास आपसैमा गर्दै बढे अगाडि वैरी थियो हिजो जो साथी हुने थियो कि ! रित्तो हुँदै छ वस्ती मुग्लान भासिँदै छ सानो चिराग देऊ...


रश्मि असफलको गजल

छ जीवन चलेको उधारो पसलझैँ हजुरको नजरमा ठहर भो सफलझैँ तिमी आउनेछौ भनी आस गर्दै सिँगारेर झुप्रो बनाएँ महलझैँ म निम्तो दिँदैथेँ सधैँका निमित्त सवारी हजुरको थियो एक पलझैँ उखेलेर फाल्यौ चिनेनौ कि के हो ? थियो दिल हिलोमा फुलेको...


दर्शन र जीवन

बाँच्नु पनि एउटा कला हो सखल्ल मर्न पाउनु पनि खान बाँच्ने कि बाँच्न खाने ? जीवन रहस्य कतै लुकेको छ । कोही मरेर पनि बाँच्छन् कोही बाँच्दा मरेकै हुन्छन् फरक त विचार र सोचमा हुन्छ जो बाँच्छ, जो मर्छ ।...


मुसाको मासु

आज भल्लुराम निकै स्वाद लिएर खाना खाँदै छ । धेरै चखिलो र अतिपिरो तरकारी खानुपर्ने भल्लुले आज आफैँ खाना बनाएको थियो । दिनभर अर्काको खेत खनजोत र गोडमेलमा व्यस्त हुने गरेको भल्लु श्रीमतीले बनाएको खाना चखिलो र पिरो नहुने भन्दै...


मेरो ईश्वरको मृत्यु

कतै मूर्ति राखेर कतैै प्रतिमा कतै आकाशतिर फर्किएर कतै भुइँमा पसारिएर कतै हात जोडेर कतै हात ठड्याएर कतै मुन्टो उठाएर र कतै झुकाएर मैले फूल र दूध चढाएको मैले भाङ र धतुरोले पोषेको मैले पवित्र रमले तृप्त्याएको मैले उल्टो सुल्टो...


‘हिमालका आवाज’ कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध

दामोदर पुडासैनी किशोरद्वारा रचित हिमालका आवाज शृङ्खलाबद्ध कविताको सङ्ग्रह हो । पुडासैनीले यस सङ्ग्रहमा सङ्कलित ५० वटा कविताको विषयवस्तुका रूपमा हिमाल र त्यसको अनुभूतिलाई बनाएर पृथकपृथक भावको संयोजन गरेका छन् । हिमालका आवाज कवितासङ्ग्रहका कविताले हिमाली पर्यावरण, मानवसँग त्यसको सम्बन्ध...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै