Khabarpato logo

         

खेलकुद

२८० समाचार


थ्री नेसन्स कपको फाइनल आज : कसले जित्ला ?

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबलको फाइनल खेल आज नेपाल र बंगलादेशबीच हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग उपाधिका लागि भिडन्त गर्नेछ । नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा २खेलको सिरिज १-०...


थ्री नेसन्स कप: नेपाल फाइनलमा प्रवेश, ३ नेपाली खेलाडीको डेब्यु

नेपाल ३राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार बंगलादेशसँग बराबरी खेल्दै त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको अन्डर- २३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १-० गोलले पराजित...


आज नेपाल-बंगलादेश भिड्दै : नेपाललाई हार्न नपाउने दबाब

नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै छ । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बंलादेशविरुद्धको आजको खेल फाइनल प्रवेशका लागि धेरै महत्त्वपूर्ण रहेको छ । आजको खेलमा बंगलादेशसँग कम्तीमा बराबरी खेले मात्र नेपालको फाइनल...


१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफूले कहिल्यै सेन्च्युरी पुर्याउने उद्देश्यले नखेलेको दावी गरेका छन् । पुनेमा भएको इङ्ल्यान्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा पराजित भएपछिको खेल समापनको कार्यक्रमका क्रममा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका...


खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) टी- २० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सीपीएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो...


नेपाल किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो : दर्जनौं मौका खेर

नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु२३ टोलीसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि...


शुक्रबारदेखि बाग्मती गोल्डकप

मकवानपुरमा चौथो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता, २०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, बाग्मती खेलकुद विकास समिति र नवजनजागृति युवा क्लब सिमराबीच हुनेछ । गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर- ११,...


इङ्ग्ल्याण्ड र भारतबीचको एक दिवसीय क्रिकेट सुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट भारतको पुणेमा सुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए । यी २ टिमबीच ३ वटा एक दिवसीय क्रिकेट खेल हुँदै छन् । ५ खेलको टी-२०...


विश्वकै महँगा खेलाडी रोनाल्डो, जो डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका थिए

डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका रोनाल्डो विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको एउटा निम्नवर्गीय परिवारमा जन्मिएका थिए । ५ वटा बेलोन डीओर अवार्ड जितिसकेका फुटबल खेलाडी रोनाल्डोलाई वर्तमान समयका सर्वश्रेष्ठ फुटबल खेलाडी र फुटबल खेलको इतिहासकै...


स्पेनिस ला लिगा: सोसिडामाथि बार्सिलोना हावी

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाविरुद्ध फराकिलो जीत निकालेको छ । उपाधि दाबेदार बार्सिलोनाले सोसिडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेस्सी तथा सेर्जिनो डेस्टले २/२ गोल गरेका थिए । त्यस्तै,...


चर्च ब्वाइज लगातार तेस्रो पटक विजयी

शहीद स्मारक सी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह बीमा रहेको चर्च ब्वाइजले...


ओलम्पिकमा पहिलो पटक विदेशी दर्शकलाई प्रवेश निषेध

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध कोरोनाको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरूले नयाँ लकडाउन र प्रतिबन्धहरू घोषणा गरेसँगै टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । पोल्यान्ड, फ्रान्स...


टी-२० मा इंग्ल्याण्डविरुद्ध भारत हावी

पाँचौँ तथा अन्तिम खेलमा ३६ रनको जीतसँगै इंग्ल्याण्डविरुद्धको टी-२० क्रिकेटको शृंखला भारतले ३-२ ले जितेको छ । शनिबार नरेन्द्र मोदी रंगशाला मोटेरामा भएको खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा १८८ रन मात्र बनाउन सक्यो । इनिङ्सको दोस्रो...


भारत-इङ्ग्ल्याण्डबीच टी-२० आज हुँदै

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौँतथा अन्तिम टी-२०क्रिकेट आज हुँदै छ । शृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा ७बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड...


एनएसएल : जो अत्यधिक मूल्यका कारण लक्की ड्रबाट छानिए

नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल)फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार अक्सन भयो । आगामी वैशाखमा आयोजना हुने प्रतियोगिताका लागि कुल ७ टोलीले विभिन्न श्रेणीमा विभाजन गरिएका खेलाडी अक्सनमार्फत अनुबन्धन गरे। ए, बी र सी श्रेणीमा रहेका खेलाडीको...


अक्सनमा ८ खेलाडीले पाए २ लाख, कोकसले पाएनन् ?

नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार अक्सन (खेलाडी लिलामी) सम्पन्न भएको छ । अक्सनमा ८ जना खेलाडीले सबैभन्दा बढी मूल्य पाएर विभिन्न क्लबमा अनुबन्धित भएका छन् । २०७८ वैशाखमा आयोजना हुने नेपाल सुपर लिगका लागि भएको अक्सनमा...


पहिलो पटक फुटबलमा फ्रेन्चाइज अक्सन आज

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले वैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज बिहान ११ बजेदेखि खेलाडी लिलामी अर्थात् अक्सन हुँदै छ । नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो...


म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपाको क्वार्टर फाइनलमा

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । म्यानचेस्टरले पउल पोग्बाको निर्णायक गोलमा एसी मिलानलाई १-० ले हरायो । यससँगै म्यानचेस्टरले २लेगको खेलमा २-१ को अग्रताका साथ अन्तिम ८ मा प्रवेश गरेको...


शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भूको पहिलो जीत

शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भूले पहिलो जीत दर्ज गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भूले ओसिस क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । स्वयम्भूका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले...


चेल्सी र बायर्न क्वार्टरफाइनलमा

युरोपेली च्याम्पियन्स लिगको बुधबारको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र चेल्सीले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जर्मन च्याम्पियन बायर्नले लाजियोलाई अन्तिम १६ को दोस्रो लेगमा २-१ ले हराउँदै समग्रमा ६-२ को अग्रता लियो । बायर्नका लागि रोबर्ट...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै