Khabarpato logo

         

खेलकुद

२८० समाचार


त्रिकोणात्मक टी-२०: नेदरल्याण्ड्स र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार २ खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार...


आईपीएल: दिल्लीको तेस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जीत निकालेको छ । चेन्नाईमा मंगलबार राती भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जीत निकालेको हो । मुम्बईले दिएको १३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १...


आईपीएल: चेन्नाई दोस्रो स्थानमा

राजस्थान रोयल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ । सोमबार राती भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित चेन्नाइले...


आईपीएल: बैङ्लोरले जित्यो कोलकातालाई

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्लोरले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । आइतबार भएको खेलमा बैङ्लोरले कोलकातालाई ३९ रनले पराजित गरेको हो । बैङ्लोरले कोलकातालाई जीतका लागि २०५ रनको लक्ष्य दिएको थियो । जबाफी ब्याटिङमा उत्रिएको कोलकाता...


त्रिकोणात्मक टी-२०: नेपालको शानदार जीत

ट्राइ नेसन्स सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो टी-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जीत हात पारेको छ । आजको नेपालको जीतमा ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २०...


त्रिकोणात्मक टी-२० सुरु, नेपाल र नेदरल्याण्ड्स भिड्दै

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज सुरु भएको छ । अहिले घरेलु टिम नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् । कोरोना महामारीको दोस्रो लहरको वस्ता नगरी नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न धेरै दर्शक उपस्थित छन् । खेल...


आईपीएल: चेन्नाईले हात पार्‍यो जीत

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले जीत हात पारेको छ । १४औँ संस्करणमा पहिलो जीत हात पार्दै चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४...


आईपीएल: राजस्थानले हरायो दिल्लीलाई

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य...


आईपीएल: बेङ्लोरको दोस्रो जीत

रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणमा लगातार दोस्रो जीत हात पारेको छ । बुधबार चेन्नइमा भएको खेलमा बेङ्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो । बेङ्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९...


National cricket team for triangular series announced

Cricket Association of Nepal (CAN) has declared the Nepali National Team for the upcoming T-20 triangular series among Nepal, Netherlands and Malasiya due to take place in Nepal from 4-11 Baisakh. The declared team contains 14 players including the captain,...


आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक...


IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the Indian Premier League (IPL). The team defeated the Sunrisers Hyderabad (SRH) with 10 runs on M Chitambaram Stadium at Chennai on Sunday. After losing the toss,...


आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । जीतका लागि १८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५...


आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।...


रियल म्याड्रिडले हरायो बार्सिलोनालाई

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राती भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जीतपछि ३० वटा खेलबाट...


14th IPL to Begin from Today

The 14th edition of the Indian Premier League (IPL) is going to commence on Friday, 9 April, 2021. The opening match will be played between the last year's winner, Mumbai Indians and the Royal Challengers Banlore in Chennai, at 8...


त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

२० जना खेलाडीहरूलाई नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी हुने त्रिकोणात्मक शृृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)लेबन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छनोट भएको टोलीमा ज्ञानेन्द्र मल्लसहित पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,...


एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलिस भिड्दै

एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलिसबीच यही २५ चैतमा प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकआउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद...


थ्री नेसन्स कप: विजेतालाई सरकारको ४/४ लाख, एन्फाको १/१ लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल...


थ्री नेसन्स कप फाइनल नेपालले २-० ले जित्यो

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कपफाइनल खेलमा नेपालले २-० ले जितेकोछ । खेलको ४१औँमिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले उत्कृष्ट गोल गरेका हुन् । यसअघि खेलको १८औँमिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । २४...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै