Khabarpato logo

         

खेलकुद

२८० समाचार


नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले अगामी २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत...


दबाबमा भारत: कसरी बराबरी बनाउने ?

इङ्ग्ल्याण्डको घरेलु मैदानमा जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतलाई जीत भन्दा पनि अब बराबरी महत्त्वपूर्ण भएको छ । अन्तिम दिनको खेलमा आज भारत इङ्ग्ल्याण्डलाई रोक्नका लागि मैदानमा हुनेछ । यसअघि भएको पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको...


मेस्सीले अब पीएसजीबाट खेल्ने

अर्जेन्टिनाका फुटबलस्ट्राइकर लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् । झण्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले मंगलबार पीएसजीसँग औपचारिक सम्झौता गरेका थिए । पीएसजी र मेस्सीबीच २ वर्षका लागि सम्झौता भएको छ । बार्सिलोनामा रहँदा १०...


Tokyo Olympics concludes; 33rd edition to take place in Paris

The 32nd Olympics Events underway in Japan's capital Tokyo officially concluded. With this, the 33rd edition of the Olympics Games would be held in Paris, the capital of France. The Tokyo Olympics that was planned for 2020 was deferred by...


३२औँ ओलम्पिक: अमेरिकाले समेट्यो भलिबलमा स्वर्ण

विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो...


PSG close in on Messi as superstar prepares to break silence

As Lionel Messi prepared to say farewell to Barcelona in a club press conference on Sunday, French fans and media alike were salivating over the impact the superstar's mooted arrival at Paris Saint-Germain would have on the club and the...


आज समापन हुँदै ३२औँ ओलम्पिक: चीन अगाडि, अमेरिका दोस्रो, ८ स्वर्णका बाँकी नै

जापानको टोकियोमा जारी ३२औँओलम्पिकआजदेखि सकिँदै छ । गत २३ जुलाईमा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो । समापन समारोह नेपाली समयअनुसार अपराह्न४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका लागि...


ओलम्पिक खेलमा चीन ४० वटा पदकसहित सबैभन्दा अगाडि

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापान र अमेरिकालाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ वटा कास्य पदक प्राप्त...


३२औँ ओलम्पिक: सरस्वती चौधरी पनि भइन् बिदा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्। चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सिकनन् । उनले निर्धारित दूरी १२.९१ सकेण्डमा पूरा गरेकी थिइन्। ९ जना खेलाडी सम्मिलित...


३२औँ ओलम्पिक: पदक तालिकामा अमेरिका अगाडि, ३५ वटा पदक पार्‍यो पोल्टामा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिकाले शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ वटा...


३२औँ ओलम्पिक: पौडीमा गौरिकाको अर्को कीर्तिमान

जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडीखेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १००मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।...


३२औँ ओलम्पिक: आज पौडीमा गौरिका भिड्दै

जारी ३२औँटोकियो ओलम्पिकमा आज नेपालकी पौडीखेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिलाको १००मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १...


३२औँ ओलम्पिक यात्रामा ब्रेक लाग्यो टेनिस स्टार ओसाकाको

जारी ३२औँटोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन् । टोकियो ओलम्पिक, २०२० अन्तर्गत महिला एकलतर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन् । विश्व वरीयतामा ४२औँस्थानमा रहेकी...


सागका विजेता ८ जना खेलाडी सम्मानित

नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन्। नेपाल एथलेटिक्स संघद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका ८जना पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले ३ स्वर्णसहित कुल...


नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० वरीयतामा १२औँमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार भएको छ । नेपालले टेस्टटोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरीयतामा सुधार गरेको हो । आईसीसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२औँस्थानमा उक्लिएको हो । नेपालको...


वरिष्ठ उपाध्यक्षका कारण मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रिय नेपाली समर्थकहरू म...


३२औँ टोकियो ओलम्पिक: हालसम्मको नतिजामा चीन अगाडि

जापानमा जारी ३२औँ टोकियो ओलम्पिक,२०२० मा अहिलेसम्म चीन ५ वटापदकसहित शीर्ष स्थानमा छ । चीनले ३ वटा स्वर्ण र २ वटाकास्य पदकआफ्नो नाममा बनाइसकेको छ । चीनपछि पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले २ वटा स्वर्ण र एउटारजत पदक हात...


स्केटबोर्डिङमा जापानले हात पार्‍यो स्वर्ण

पहिलो पटक ओलम्पिकमा सहभागीखेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक,२०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जितेका हुन् । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कुल ३७.१८...


३२औँ टोकियो ओलम्पिक आजदेखि सुरु, कस्तो छ नेपालको अवस्था ?

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजदेखिजापानमा सुरु हुँदै छ । केही खेलको प्रतिस्पर्धा गत बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागेको हो । राजधानी टोकियोको ओलम्पिक स्टेडियममा विशेष समारोहबीच नेपाली समयअनुसार अपराह्न४:४५ बजे टोकियो ओलम्पिकसुरु हुनेछ । विश्व...


Australia and New Zealand on Thursday pulled out of the 2021 Rugby League World Cup in England

Australia and New Zealand on Thursday pulled out of the 2021 Rugby League World Cup in England, citing player welfare and safety during the Covid-19 pandemic. In a joint statement, the world's top two ranked nations urged the organisers to...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै