Khabarpato logo

         

खेलकुद

२८० समाचार


जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बेएलाईनेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्याे। नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन...


नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै

नेपाल र जिम्बाब्वे 'ए'बीचको पहिलो एक दिवसीय खेल आजदेखिसुरु भएकाे छ। कीर्तिपुरस्थित टीयूमैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ ।उसले फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको...


महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित

आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । एभरेस्टभलिबल क्लबलाई ३१ सेटको नतिजामा पराजित गर्याे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...


जिम्बाब्वे 'ए'विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे 'ए'विरुद्ध टी- २० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे'ए'विरुद्ध पहिलो टी- २० खेल ६ विकेटले हारेको नेपालले...


पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविकविजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सत प्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा...


एन्फा विवाद: समस्यासँग भागेर समाधान नहुने नेम्वाङको भनाइ

खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० जना खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छाडेका छन् । अब्दुल्लाहलेआफूलाई कुनै जानकारी नगराई प्रशिक्षण...


जिम्बाबेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाबे'ए'विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर...


दोस्रो खेल खेल्दै नेपाल र जिम्बाबे

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा...


जिम्बाबे ‘ए’लाई नेपालको १८२ रनको लक्ष्य

जिम्बाबेएविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर १८१ रनको योगफल तयार गर्याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल...


विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको ३दिनपछिअब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमाखेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले...


लिभरपुल र भिल्लारियल भिड्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार)राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ ।यस सिजन चौथो उपाधिजित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपालीसमयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।...


एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

१९औँएसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औँएसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो । नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स,...


केएल राहुल र मार्कस स्टोइनिसका कारबाहीमा

रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा कोड अफ कन्डक्ट उल्लंघनगरेका कारण लखनऊसुपर जायन्ट्सका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिमाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल), २०२२ क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार (हिजो) बैंगलोरविरुद्धको खेलका क्रममा प्रतियोगिताको नियमविपरीत...


नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न आह्वान

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाेछ । राखेपले ११ वैशाखसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्मगण्डकी प्रदेशमा प्रतियाेगिता हुँदै छ ।...


पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

फ्रेन्च लिग वानको बहुप्रतीक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदै छ ।नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे१२ बजे सुरु हुनेछ । तर,खेलमा मार्सेलीका समर्थकले भने...


एन्फा चुनाव सर्‍याे, ६ असारलाई नयाँ मिति

अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएकाेचुनाव ६ असारमा गर्नेगरी मिति सारिएकाेछ । २३ पुसमाबसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तय मितिअनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधारणसभाले...


रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा...


चर्च ब्वाइज क्लब 'ए' डिभिजन लिगमा बढुवा

चर्च ब्वाइज युनाइटेड मंगलबार बिहान बाँसबारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै शहीद स्मारक बी डिभिजन लिग विजेताको हैसियतमा ए डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जीतमा साइमन लिम्बूले ह्याट्रिकसहित ४...


मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५...


थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल

मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारथाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दै छ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाईक्लबविरुद्ध जीत निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै