Khabarpato logo

         

राजनीति

कोको मनोनीत भए राप्रपा केन्द्रीय सदस्यमा ?

खबरदाता

खबरदाता

कोको मनोनीत भए राप्रपा केन्द्रीय सदस्यमा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । 

केन्द्रीय सदस्यमा कोको मनोनीत भए ?

१. दीपक बोहरा, रूपन्देही

२. हरिबहादुर बस्नेत, उदयपुर 

३. नवराज सुवेदी, रामेछाप

४. बालाराम घर्ती मगर, रोल्पा 

५. टंक ढकाल, भोजपुर

६. प्रेमबहादुर भण्डारी, बाँके

७. निरञ्जन थापा, रूपन्देही

८. भीमप्रसाद गौचन, म्याग्दी 

९. हेमजंग गुरुङ, लमजुङ

१०. ठाकुरप्रसाद शर्मा, धादिङ

११. रामकुमार सुब्बा, सुनसरी

१२. मुकुन्दश्याम गिरी, सुर्खेत

१३. दिनेश श्रेष्ठ, भक्तपुर 

१४. प्रा.डा. गीताभक्त जोशी, काठमाडौं

१५. भक्तिप्रसाद सिटौला, झापा

१६. मोहनकुमार श्रेष्ठ, गोरखा 

१७. झनक प्याकुरेल, नुवाकोट

१८. श्यामबहादुर शाही, अछाम

१९. एजी शेर्पा, सोलुखुम्बू

२०. पुष्पराज पुरुष, ललितपुर

२१. रमानन्द न्यौपाने, जुम्ला

२२. सरोजा शर्मा, नवलपरासी

२३. रामप्रताप साह (भोला), सिरहा

२४. रविन चाम्लिङ, खोटाङ

२५. उदयराज पोखरेल, स्याङ्जा

२६. सरस्वती केसी अधिकारी, काठमाडौं

२७. दिनेश कार्की, रामेछाप

२८. वीरेन्द्र बम, कैलाली 

२९. केशवचन्द्र समाल, रुकुमपूर्व

३०. अम्बरबहादुर विष्ट, झापा

३१. नवीन शाही, काठमाडौं

ताजा

सबै

जोकोभिचको अस्ट्रेलिया निर्वासनविरुद्धको अपिल अस्वीकार

संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको म…

पीएम कप टी- २०: सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताम…

कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीम…

नेपाल-बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भए…

लोकप्रिय

सबै

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । …

च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना

शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ…

चुनावअघि उत्तर प्रदेश भाजपाका १५ जना विधायकले गरे पार्टी त्याग

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर …

यो पनि

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा…

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

एमाले कालीकोट अध्यक्षमा पाण्डे

एमाले कालीकोट अध्यक्षमा पाण्डे

नेकपा एमालेकालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी र…

आफ्नै पार्टीको सरकारलाई कांग्रेसले गरायो ८ बुँदे ध्यानाकर्षण

आफ्नै पार्टीको सरकारलाई कांग्रेसले गरायो ८ बुँदे ध्यानाकर्षण

आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउन…