Khabarpato logo

         

राजनीति

कोको मनोनीत भए राप्रपा केन्द्रीय सदस्यमा ?

खबरदाता

खबरदाता

कोको मनोनीत भए राप्रपा केन्द्रीय सदस्यमा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । 

केन्द्रीय सदस्यमा कोको मनोनीत भए ?

१. दीपक बोहरा, रूपन्देही

२. हरिबहादुर बस्नेत, उदयपुर 

३. नवराज सुवेदी, रामेछाप

४. बालाराम घर्ती मगर, रोल्पा 

५. टंक ढकाल, भोजपुर

६. प्रेमबहादुर भण्डारी, बाँके

७. निरञ्जन थापा, रूपन्देही

८. भीमप्रसाद गौचन, म्याग्दी 

९. हेमजंग गुरुङ, लमजुङ

१०. ठाकुरप्रसाद शर्मा, धादिङ

११. रामकुमार सुब्बा, सुनसरी

१२. मुकुन्दश्याम गिरी, सुर्खेत

१३. दिनेश श्रेष्ठ, भक्तपुर 

१४. प्रा.डा. गीताभक्त जोशी, काठमाडौं

१५. भक्तिप्रसाद सिटौला, झापा

१६. मोहनकुमार श्रेष्ठ, गोरखा 

१७. झनक प्याकुरेल, नुवाकोट

१८. श्यामबहादुर शाही, अछाम

१९. एजी शेर्पा, सोलुखुम्बू

२०. पुष्पराज पुरुष, ललितपुर

२१. रमानन्द न्यौपाने, जुम्ला

२२. सरोजा शर्मा, नवलपरासी

२३. रामप्रताप साह (भोला), सिरहा

२४. रविन चाम्लिङ, खोटाङ

२५. उदयराज पोखरेल, स्याङ्जा

२६. सरस्वती केसी अधिकारी, काठमाडौं

२७. दिनेश कार्की, रामेछाप

२८. वीरेन्द्र बम, कैलाली 

२९. केशवचन्द्र समाल, रुकुमपूर्व

३०. अम्बरबहादुर विष्ट, झापा

३१. नवीन शाही, काठमाडौं

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…