Khabarpato logo

         

राजनीति

नेपाल-खनाल खेमाले बोलायो स्थायी कमिटी बैठक, ओलीलाई दिएको अल्टिमेटम कार्यान्वयनका लागि छलफल गरिने

खबरदाता

खबरदाता

नेपाल-खनाल खेमाले बोलायो स्थायी कमिटी बैठक, ओलीलाई दिएको अल्टिमेटम कार्यान्वयनका लागि छलफल गरिने

नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल खेमाले आफ्ना खेमाका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न भन्दै स्थायी कमिटी बैठक बोलाएका छन् ।

यसअघि हिजो शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ को अवस्थामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

त्यसैले नेपाल-खनाल खेमाको उक्त प्रस्ताव मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्नका लागि आज  आइतबार उक्त  खेमाका स्थायी कमिटी सदस्यहरुको बैठक बस्न लागेको बताइएको छ ।

स्रोतअनुसार यदि अध्यक्ष ओलीले आफ्नो अडान कायम राखिरहे आइतबार साँझ वा सोमबार विहानसम्ममा सांसदहरुले राजीनामा दिने प्रतिबद्धता नै जनाइसकेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेको भन्दै २७ वैशाखका लागि संसद्को विशेष अधिवेशन बोलाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…