Khabarpato logo

कला/साहित्य

कोरोना

आकाश शर्मा

आकाश शर्मा

कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा
उसै विशेष कालमा, घुस्यो विषाणु माथमा
न दृष्टिले गिराउने, न दाँँतले चबाइने
न अग्निले डडाउने, न भेलले बगाइने
कहाँ थियो कसोगरी, जगत् जिलाउँदै छ त्यो
नसोध्छ उँच, नीच नै, जहर पिलाउँदै छ त्यो ।

लडेर जित्न ओखती, अझै छ दूर देशमा
सबै लुकेर बस्दछन्, मलाहयुक्त भेषमा 
बिदा भए कयौँ, कयौँ जुधेर ज्यान आर्जिए
कयौँ डुबेर शोकमा, अनाथ नै भई जिए
र नीतिराजको यहाँ, हदै कट्या छ जालझेल
छ भ्रष्ट चार मात्रमा, मिलाइएको तालमेल ।

विदेश देश एक भै, जुटेर लड्नु साथमा 
बलिष्ठको छ दुष्मनी, प्रहार गर्छ गाथमा
हराउला नि वासना र स्वाद नै नआउला
तथापि खान खानकी, नछोड्नु है छुटाउला
सचेतता त ठीक हो, परन्तु त्रास त्याग है
नमान्नु हार क्यै गरी, निरस भई नभाग है !

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि