Khabarpato logo

         

शेयर बजार

२ समाचार


मानुषी लघुवित्त र सानिमा लाइफलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ...


चालू आवको अन्तिम दिन बढ्यो नेप्से

आर्थिक वर्षको अन्तिम दिन आज नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालू आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन बिहीबार २८८३.३८ बिन्दुमापुगेको छ ।...


राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव पारित

राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्नसाधारणसभाले संचालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको...


मनकामना स्मार्ट लघुवित्तको आईपीओबाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो । १७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निश्कासनगरेको आईपीओ२८ असार बिहान बाँडफाँट हुने लघुवित्तको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तले १७ असारदेखि २१ असारसम्म बिक्रीमा ल्याएको आईपीओमा ७३ गुणा आवेदन परेको थियो ।२० लाख ३६ हजार २४५ आवेदनबाट...


सीवाईसी लघुबित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई आईपीओ निश्कासन...


जीवन विकासको आईपीओ बाँडफाँट

जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । लघुवित्तले गत ११ असारदेखि १५ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३००...


Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez, born in Carolina, east of the Puerto Rican capital of San Juan in 1908, has become the world's oldest living man at the age of 112 years and 326 days. The Guinness World Records has recognised Puerto...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७असारदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ। कम्पनीले चुक्ता पुँजीको ३२.११ प्रतिशत शेयर जारी गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता अर्थात३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी...


नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेनेसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३१ असारमा गर्ने साधारणसभाको लागि १८ असारमा बुक क्लोज मिति तोकेको छ ।उक्त साधारण सभाले १५.५ प्रतिशत अर्थात् २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर...


सगरमाथा इन्सुरेन्सको मूल्य समायोजन

नेप्सेले सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर पश्चातको मूल्य समायोजन गरेको छ ।समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४०० रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १५५४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो...


नेको इन्स्योरेन्सको साधारणसभामा बोनस पारित हुँदै, बुक क्लोज मिति कहिले ?

नेको इन्स्योरेन्सले कम्पनीको २५औँ साधारणसभा ३१ असारमा गर्ने भएको छ ।उक्त साधारणसभामा कम्पनीलेआर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५.५ प्रतिशत अर्थात् २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनकालागि ०.८२५ प्रतिशत अर्थात् १ करोड ७ लाख रुपैयाँ बराबरको नगद...


ओरालोमै शेयर बजार

शेयर बजारको ओरालो यात्रा बिहीबार पनि कायम देखिएको छ । केही समयअघिको नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागिरहेको शेयर बजारमा ओरालो यात्रा सुरु भएको हो। बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ । यसदिन...


सगरमाथा इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति

सगरमाथा इन्सुरेन्सले ३० असारमा वार्षिक साधारण सभा आयोजना गर्ने भएकोछ । कम्पनीले ११ प्रतिशतबोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ। कम्पनीले हाल कायम १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ चुक्ता...


अपि पावरको हकप्रद शेयरका लागि म्याद थप, कहिलेसम्म दिने आवेदन ?

अपि पावर कम्पनीले निश्कासन गरेको हकप्रद शेयरको म्याद थप गरेको छ ।कम्पनीको हकप्रद शेयरकालागि लगानीकर्तालाई९ असारबैंकिङ समयसम्म आवेदन दिनआह्वान गरेकोमा म्याद थप गरी १३ असारसम्म पुर्याएको छ । कम्पनीलेचुक्ता पुँजी१ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १:०.२९३८ को अनुपातमा हकप्रद...


नेपाल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीलको ७ असारमा बसेको संचालक समितिको बैठकले२० प्रतिशतलाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १६.५० प्रतिशत बोनस र करसमेत गरी ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोहो । उक्त प्रस्ताव नेपाल सरकार र नियामक संस्था बीमा समितिले अनुमति...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्दै

नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणको लागि आईपीओ निश्कासन गर्न अनुमति दिएको छ । लघुवित्तले १०० रुपैयाँ प्रतिशेयरको दरले३ लाख ८९ हजार कित्ता शेयर ३ करोड ८९ लाख रुपैयाँ बराबरको निश्कासन गर्न अनुमति पाएको हो । शेयर...


झिनो अंकले घट्यो नेप्से

आजशेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सीमित भएको छ । नेपाल...


जीवन विकासको आईपीओ ११ असारदेखि

जीवन विकास लघुवित्तले ११ असारदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै