Khabarpato logo

         

शेयर बजार

२ समाचार


नेप्सेमा एकै दिन ५ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा शुक्रबार ५ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स, नाडेप लघुवित्त र मिथिला लघुवित्तको बोनस शेयर रहेका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले वितरण गरेको २५ प्रतिशत बोनसबापत १२ लाख...


नेप्सेमा २ अंकको गिरावट, ३१०२.०८ बिन्दुमा सीमित

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.३७ अंकले घटेर ३१०२.०८ बिन्दुमा सीमित भएको छ । आज २ करोड ६९ ला ७५ हजार ४९१ कित्ता शेयर १३ अर्ब २७ करोड एकलाख ८७ हजार ६०७ रुपैयाँमा कारोबार भएको छ । ७२...


बुधबार नेप्से ३१२३.१५ अंकमा

बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भई३१२३.१५ अंकमा पुगेको छ । आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । आज १११ वटा कम्पनीको शेयर...


न्यादी साहस ऊर्जा र बुद्धभूमि नेपाल हाइड्रोलाई आईपीओ निश्कासन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले ३ वटँहाइड्रोपावर कम्पनीलाई आईपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस ऊर्जा लिमिटेडर बुद्धभुमि नेपाल हाइड्रोलाई आईपीओ निश्कासनको अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्वसाधारणकालागि १००रुपैयाँ दरमा कुल १...


धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो प्रष्टीकरण

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको फेला परेपछि अर्थ मन्त्रालयले बोर्डलाईस्पष्टीकरण सोधेको छ । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेकाबेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करिब१२...


२९.२४ अंकले बढ्यो नेप्से, राख्यो नयाँ रेकर्ड

शेयर बजार परिसूचक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो ।सो दिन...


सानिमा इन्स्योरेन्सले २० साउनदेखि ६० लाख कित्ता आईपीओ निश्कासन गर्ने

सानिमा लाइफ इन्स्योरेन्सले २० साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निश्कासन गर्न लागेको हो । ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत हुन आउने ३ लाख कित्ता...


शेयर बजारको उकालो यात्रा जारी, आज पनि दोहोरो अंकको वृद्धि

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ । बजार आज १८.७६ अंकले बढेसँगै नेप्से परिसूचक ३००४.३३ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर ५६२.२८ को...


मैलुङ खोला जलविद्युतले जारी गर्दै ७ लाख ३६ हजार कित्ता आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४ साउनदेखिउक्त आईपीओ बिक्री खुला गरिनेछ । सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितकुल ७ करोड...


2 वटा म्युचुअल फण्डको १० प्रतिशतभन्दा बढी वृद्धि, नेप्सेको सफ्टवेयरप्रति उठ्यो प्रश्न

नेपालको शेयर बजारमाा नेप्सेमासूचीकृत कुनै पनि कम्पनी तथा योजनाको १० प्रतिशतभन्दा मूल्य तल वा माथि भएमा सर्किट लाग्ने र सोभन्दा बढीमूल्य तलमाथि नहुने व्यवस्था रहेको छ । यद्यपि, मंगलबारलक्ष्मी म्युचुअल फन्डद्वारा संचालित लक्ष्मी उन्नति कोषको मूल्य१०.०४ प्रतिशत बढेको छ ।...


जलविद्युत लगानी तथा विकास कम्पनीको १०० प्रतिशत हकप्रद खुला, कहाँबाट दिने आवेदन ?

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले आज मंगलबार अर्थात् ५ साउनबाट १०० प्रतिशत हकप्रद निश्कासन गरेको छ । कम्पनीले १०० अंकित मूल्यमा ११ करोड कित्ता हकप्रद शेयर जारी गरेको हो । कम्पनीले शेयर निश्कासनका लागि २८ जेठमा बुक क्लोज गरेको...


लक्ष्मी उन्नति कोषले गर्यो आकर्षक लाभांश प्रस्ताव

लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट लगानीकर्तालाई आकर्षक लाभांश दिने प्रस्ताव गरेको छ । साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लक्ष्मी बैंकलेप्रवर्द्धन गरेको यो फण्डकोलक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको...


२ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको ८०हजार १४२.२६ कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आ.व. २०७६/७७ को मुनाफाबाट उक्त शेयर वितरण गरेको थियो । त्यसैगरी गत आइतबार हिमालयन...


प्रि ओपनिङ सेसनमै नेप्से परिसूचकले ३ हजार विन्दु पार गर्‍यो

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले आज ३ हजार बिन्दु पार गरेको छ । मंगलबार नेप्सेको प्रि ओपनिङ सेसन १०.८५ अंकले बढेर परिसूचक ३ हजार ५.४३ बिन्दुमा पुगेको हो। कारोबारमा आएका ४२ वटा कम्पनीको १२ हजार कित्ता शेयर किनबेच हुँदा ४३...


मध्य भोटेकोसी जलविद्युत्‍को आईपीओ खुला

मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि आईपीओ पुन:निश्कासन गरेको छ । २१ वैशाखदेखि६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो । तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समय अगावै बन्द गरिएको थियो,जसका लागि कम्पनीले...


तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर तेह्रथुम जिल्लाका बासिन्दाहरूका लागि निश्कासन गरेको हो ।निश्कासन छिटोमा १९ साउनमा...


शेयर बजार पुग्यो उच्च बिन्दुमा, लगानीकर्तामा थपियो उत्साह

साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्नेबित्तिकै५० अंकले बढेको बजारमा नेप्से परिसूचक ३ हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुहो । यसअघि ३१ जेठमा नेप्से परिसूचक ३ हजार २५...


आजको नेप्से: 97 अंकको वृद्धि, लगानीकर्ता उत्साहित

चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । केही दिनदेखि सामान्य घटबढ हुँदै आएको नेप्से सूचक आज एकै दिन ९७ अंकले बढेको हो । आइतबार २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३...


नयाँ आवको पहिलो दिन नै शेयर बजारमा उछाल

चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्यासित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन्...


नेप्सेले गर्‍यो विनियमावली संशोधन, प्री ओपन सेसनमा मूल्य २ प्रतिशतसम्म मात्र घटबढ हुने

नेपाल स्टक एक्स्चेन्जले आइतबारदेखिलागू हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ संशोधन गरेको छ । संशोधित विनियमावलीअनुसार अब आइतबार प्री ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्रघटबढ हुने भएको छ । नेप्सेले विनियमावलीको विनियम (१२)को उपविनियम (१०)मा संशोधन...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै