Khabarpato logo

         

शेयर बजार

२ समाचार


२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

एनआरएन इन्फ्राट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताको लागि २.८५ प्रतिशत बोनस वितरण गरेको थियो । उक्त वितरित बोनस शेयर २१ वैशाखमा नेप्सेमा सूचीकृत...


अपि पावरले ताोक्यो हकप्रदको निम्ति बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयरको निश्कासनको निम्ति बुक क्लोज मिति तोकेको छ । कम्पनीका अनुसार उक्त हकप्रद शेयरको निम्ति २९ वैशाखमा शेयर दर्ता किताब बन्द रहनेछ । सो अनुसार २८ वैशाखसम्म कायम रहने शेयरहोल्डरले कम्पनीको हकप्रद शेयर खरिद गर्नपाउनेछन्...


नेप्सेमा झिनो अंकले वृद्धि: कारोबार रकम ६ अर्बभन्दा बढी

सोमबार १२ अंकले घटेर बन्द भएको शेयर बजारमा मंगलबार झिनो अंकले वृद्धि भएको छ । यस दिन नेप्से १.९४ अंकले वृद्धि भई २६५४.६९ मा पुगेर रोकिएको छ । यस दिन ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८१०.६१ रुपैयाँ...


मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण शेयर (आईपीओ) निश्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर निश्कासन गरेकोहो ।...


अपि पावरले पायो हकप्रद शेयर निश्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्कासन गर्न अनुमति दिएको छ ।बोर्डले कम्पनीलाई २९.३८ प्रतिशतले हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले १००रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता...


एभरेष्ट इन्सुरेन्सले साधारणसभामा लाभांश प्रस्ताव गर्दै: बुक क्लोज कहिले ?

एभरेष्ट इन्सुरेन्स लिमिटेडले कमप्पनीको २६औं वार्षिक साधारण सभा १० जेठमा गर्ने निर्णय गरेको छ । उक्त साधारण सभामा कम्पनीले ८.४२५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशतबोनस र कर प्रयोजनको लागि ०.४२५...


प्रुडेन्सियल इन्योरेन्सको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रुडेन्सियल इन्योरेन्स कम्पनीले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजित मूल्य ७७१ रुपैयाँ रहेको छ । कम्पनीले ८ प्रतिशत बोनस प्रस्तावकालागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । गत बिहीबार कम्पनीको८३३ रुपैयाँमाअन्तिम कारोबार भएको...


नबिलले युनाइटेडलाई एक्वायर गर्ने, स्वाप रेसियो कति ?

नबिल बैंक र युनाइटेड फाइनान्स प्राप्तिगर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । स्रोतका अनुसार शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।नबिल बैंक र युनाइटेड फाइनान्सको स्वाप-रेसियो १००:३५ कायम रहने गरी सम्झौतामा हस्ताक्षर भएको हो...


सीईडीबी हाइड्रोको आईपीओ आजदेखि खुला

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन गरेको...


२ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

बिहीबार २ वटा कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८२ हजार २३३.६० कित्ता शेयर र गुडविल फाइनान्स लिमिटेडको ६ लाख ७२ हजारकित्ता शेयर सूचीकृत भएको हो । समताले गत...


२ वटा कम्पनीले तोके बुक क्लोज मिति

बिहीबार प्रभु इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले साधारणसभाकालागि बुक क्लोज मिति तोकेका छन् । प्रभु इन्स्योरेन्सको २५औँ साधारणसभा ६ जेठमा हुने र उक्त साधारणसभाकालागि कम्पनीले २६ वैशाखमा बुक क्लोज गर्दैछ छ । साधारणसभामा १० प्रतिशत बोनस शेयर तथा...


पुँजी बजार रणनीतिको समीक्षा: कहाँ चुक्यो सरकार ?

सरकारले वित्तीय क्षेत्रमा रहेको कमीकमजोरी सुधार गर्नका निम्ति वित्तीय क्षेत्र विकास रणनीति, २०७३/०७४-२०७७/०७८ तयार गरी लागूगरेको छ । उक्त रणनीतिमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण क्षेत्र पुँजी बजारको विकास र विस्तारका निम्ति विभिन्न रणनीति र कार्यक्रम लागू गर्ने भनी उल्लेख भए तापनि...


सिँगटी हाइड्रोको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ रेन्ज कति ?

सिँगटीहाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता शेयर १४ वैशाखमा नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै १५ वैशाख अर्थात् बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । सुरु कारोबारकालागि नेप्सेले १०० देखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको...


लगातार घटेको नेप्सेमा उछाल: सबै उपसूचकमा हरियाली

लगातार घटेको नेप्से मंगलबार ९२.४६ अंकले वृद्धि भई बन्द भएको छ । आज बजारमा ५ अर्ब १० करोड ९० लाख ९६ हजार २५७.०६ रुपैयाँ बराबरको कारोबार भयो । २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार...


मध्य भोटेकोसीको आईपीओ २१ वैशाखदेखि बजारमा

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण शेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर निश्कासन गर्न...


शेयर बजारमा गयो पहिरो, ७६ अंकको गिरावट

साताको पहिलो दिन आइतबार शेयर बजारमा नराम्ररी धक्का लागेको छ । आज करिब ७६ अंकको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स...


२ वटा कम्पनीले तोके बुक क्लोज मिति

साधारणसभाका लागि २ वटा कम्पनीले बुक क्लोज मिति तोकेका छन् । प्रुडेन्सल इन्स्योरेन्स कम्पनी लिमिटेड र बेस्ट फाइनान्स लिमिटेडले बुक क्लोज मिति तोकेका हुन् । प्रुडेन्सलले आगामी ३१ बैशाखमा र बेस्टले आगामी २ जेठमा साधारणसभा गर्जे भएका छन् । यसका...


आजको नेप्से: १५ अंकको वृद्धि, कसले कति कमाए ?

आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ मा पुगेको छ । आज १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर ५ अर्ब १९ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा कारोबार भएको छ । आज १२८ कम्पनीको शेयर मूल्य...


सिँगटी हाइड्रोको कारोबार अर्को सातादेखि

सिँगटी हाइड्रो इनर्जीको शेयर अर्कोसातादेखि कारोबारमा आउने भएको छ । यसको सूचीकण प्रक्रिया अघि बढेको र कम्पनी शेयर सूचीकरणका लागि कागजातहरू सीडीएस एण्ड क्लियरिङमा पुगेको बताइएको छ । सीडीएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर यही साताभित्रै कम्पनीकाे शेयर, शेयरधनीको डिम्याट...


३ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा साधना लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर,छ्याङ्दी हाइड्रोपावरको १ लाख ४१...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै