Khabarpato logo

         

शेयर बजार

२ समाचार


एनआईसी एसियाका २ म्युचुअल फण्डको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...


तेह्रथुम पावरको ७४ हजार ४०० जनाले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत...


नेप्सेको सुधार टिकेन, ४४.१८ अंकको गिरावट

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख...


युनिलिभर नेपालले लाभांश बढायो, प्रतिशेयर ६५० रुपैयाँ प्रस्ताव

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/०७८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २१ भदौमाबसेको संचालक समितिको...


पुन: उकालोमा नेप्से, कसले कति कमाए ?

आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा उछाल आएको छ। हिजो ५ प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार २ हजार ९९०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज २२४...


नेपाल इन्भेष्टर्स फोरमद्वारा शेयर धितो कर्जाको सीमा खारेज गर्न माग

नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको शेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले शेयर धितो कर्जाकाकारण शेयर बजारमा लगातार गिरावट आएको भन्दै धितो कर्जामा भएको १२ करोड रुपैयाँको सीमा तत्काल खारेज...


एनएमबि क्यापिटलका २ म्युचुअल फन्डकाे मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका २ फन्डको एकाईमूल्य समायोजन गरेकोछ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्डएल १ को एकाईमूल्य समायोजन गरेको हो । शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन...


डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ? नगद कति ?

डिप्रोक्सलघुवित्तवित्तीयसंस्थालिमिटेडलेआर्थिक वर्ष२०७७/०७८कोमुनाफाबाट२० प्रतिशतबोनसशेयरर१.०५३ प्रतिशतनगदलाभांशदिनेघोषणागरेकोछ ।१७भादौमाबसेकोसंचालकसमितिकोबैठकलेसोनिर्णयगरेकोहो । कम्पनीलेचुक्तापुँजी एकअर्ब१५करोड६२लाखरुपैयाँको२० प्रतिशतलेहुनआउने२३करोड१२लाखरुपैयाँबराबरकोबोनसशेयरर१.०५३ प्रतिशतलेहुनआउने एककरोड२१लाखरुपैयाँबराबरकोनगदलाभांश (करप्रायोजनकालागि)वितरणगर्नेभएकोछ । संचालकसमितिलेनिर्णयगरेकोसोलाभांशप्रस्तावनियामकनिकायनेपालराष्ट्रबैंकबाटस्वीकृतिभएपश्चात् साधारणसभाकोछलफलमासमावेशगरिनेछ । प्रस्तावगरिएकोलाभांशवार्षिकसाधारणसभाबाटपारितभएपश्चात् शेयरधनीलेसोलाभांशमादाबीगर्नपाउनेछन् ।


ओरालोमा नेप्से: कसले कमाए, कसले गुमाए ?

आज साताको पाँचौं दिन शेयर बजार राताम्मे भएको छ । बिहीबार शेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको शेयर बजार बिहीबार पुनः उच्चअंकले गिरावट आएको हो । हिजो१.१४ अंकले नेप्सेबढेको थियो । आज १.६८...


न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख तीनहजार ८००रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अतिप्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरकालागि २हजार ९५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ...


बुधबार नेप्से ४८.४२ अंकले घट्यो

आजको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ वटँ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि ४...


तेह्रथुम पावर कम्पनीको आईपीओ खुला, यसरी भर्न सकिनेछ

तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)बिक्री खुला भएको छ । कम्पनीले आजदेखिबिक्री खुला भएको आईपीओ १३ भदौसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा २३ भदौसम्म शेयर निश्कासन तथा बिक्री खुला हुने कम्पनीले...


मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले यसको शेयर हात पारेका छन्,जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार...


शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन विकास बैंकहरूले गरे आग्रह

विकास बैंकहरूले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुलागरिदिन आग्रह गरेको हो...


नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर आजको शेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ । आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित भएको...


सानिमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओबाँडाफाँटभएको छ । शनिबार कम्पनीको शेयर निश्कासनतथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरका लागिप्राप्त २४ लाख १९ हजार ८४८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार...


३१७९ को बिन्दु चुम्यो नेप्सेले

कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ ।आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दुहो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान...


आजको नेप्से: ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

बुधबार शेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड...


मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि बिक्री खुला

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आईपीओ ३१साउनसम्म खुला हुने कम्पनीले जनाएको छ । १०० रुपैयाँअंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन...


आजको नेप्से: १७ अर्बको कारोबार, १३ कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै