Khabarpato logo

         

अर्थ/वाणिज्य

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?

खबरदाता

खबरदाता

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७असार देखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ । कम्पनीले चुक्ता पुँजीको ३२.११ प्रतिशत शेयर जारी  गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको कम्पनीले ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषहरूको लागि छुट्याएइको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताको लागि मात्र सर्वसाधारणले आवेदन दिन पउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीमा नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरोशेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ । छिटोमा २१ असार र ढिलोमा ३१ असारमा निश्कासन बन्द हुने कम्पनीले जनाएको छ । 

कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…