Khabarpato logo

         

शेयर बजार

२ समाचार


धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले उब्जाएको प्रश्न

पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा सर्कुलर ट्रेडिङको विषयमा अनुसन्धान गर्ने भनी ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । विगत १ वर्षमा भएको अस्वाभाविक कारोबार तथा मूल्य वृद्धिको विषयलाई लिएर छानबिन तथा अनुगमनका लागि उक्त...


यी ५१ कम्पनीका शेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त: धितोपत्र बोर्ड

धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नकालागि जोखिमयुक्त भनेको छ । बोर्डले एक विज्ञप्ति जारीगरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नकालागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त...


जीवन विकास लघुवित्तको आईपीओ निश्कासन हुने, धितोपत्र बोर्डले दियो अनुमति

धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीयसंस्था लिमिटेडकोप्राथमिक शेयर निश्कासनका लागि अनुमतिदिएको छ। कम्पनीको चुक्ता पुँजीको३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासनगर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि...


४२.२४ अंकले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित

नेप्से परिसूचक ऐतिहासिक विन्दुमा पुगेर बन्द भएको छ । सोमबारको कारोबारमा ४२.२४ अंकले बढेर नेप्से परिसूचक उच्च विन्दु ३०२५.३४ अंकमा बन्द भएको छ । आज ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख...


जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको समायोजित शेयर मूल्य ३४३ रुपैयाँ

जलविद्युत लगानीतथा विकास कम्पनीको सत प्रतिशत हकप्रद शेयरपश्चात मूल्य समायोजन भएको छ । कम्पनीको समायोजित मूल्य३४३ रुपैयाँरहेको छ । आइतबारको शेयर बजारमा कम्पनीको यही मूल्यलाई आधार मानी शेयर खरिद-बिक्री हुनेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निश्कासनका लागि २८ जेठमा...


आज १.८० अंकले घट्यो नेप्से

आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भयो । आज हाइड्रोपावर कम्पनीका शेयरधनीले २.९९ प्रतिशतले...


दोहोरो अंकले घट्यो नेप्से

आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्रउतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ । 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने...


सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदै छ पहिलो कारोबार ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्टकम्पनीले निश्कासन गरेको साधारणशेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि...


धितोपत्र बोर्डले भन्यो: 'लहैलहैमा शेयरमा लगानी नगर्नू'

केही समययता पुँजी बजार सूचक नेप्सेले एकपछि अर्को कीर्तिमान कायम गर्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ । नेप्से मंगलबार करिब ३००० विन्दुको नजिक पुगेपछि एक विज्ञप्ति जारी गरी बोर्डले लगानीकर्तालाई सजग...


नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्तालाई झड्का, बैंकको प्रस्ताव बमोजिम राष्ट्र बैंकले दिएन हकप्रदको अनुमति

नेपाल राष्ट्र बैंकले नारायणीडेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निश्कासनगर्न अनुमति दिएको छ । नारायणीको १६ माघमासम्पन्न भएको १९ औं साधारण सभाले तत्काल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय...


राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेप्सेलाई बोर्डले दियो निर्देशन

नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा...


अपि पावरको हकप्रद शेयरको लागि आवेदन खुल्यो, कहाँबाट दिन सकिन्छ आवेदन?

अपी पावर कम्पनी लिमिटेडले आज अर्थात २० जेठदेखि २९.३८ प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुला गरेको छ । कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १:०.२९३८ को अनुपातमा हकप्रद शेयर निश्कासन गरेको हो। जसअनुसार १०० अंकित दरका कुल...


दोहोरो अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.६८ अंकले घटेर २७७१.६८ विन्दुमा थामिएको छ । आज शेयर बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार...


राधी विद्युतले गर्‍यो १४७.५२ प्रतिशत हकप्रद शेयर निश्काशनको प्रस्ताव

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको प्रस्ताव गरेको छ । कम्पनीको १६ जेठमा बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७६।७७ को ३६.५ प्रतिशत बोनसको समायोजन पश्चात हुने चुक्तापूँजीको१४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको लागि...


नेप्सेमा उछाल: परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

आइतबार शेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हो । आइतबार १२.६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च...


हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन

नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजनगरेको छ । कम्पनीको३ प्रतिशत बोनस शेयरको बुक क्लोज भएलगत्तै मूल्यसमायोजन गरेको हो। कम्पनीको समायोजितशेयरमूल्य ७४४ रुपैयाँ तोकिएको छ। कम्पनीको अन्तिमकारोबार मूल्यअर्थात गत मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत मंगलबार इन्स्योरेन्सको...


नेप्सेमा झिनो करेक्सन आउदा कुन कुन कम्पनीका शेयरधनीले कमाए ?

साताको तेश्रो दिन शेयर बजारमा आज झिनो अंकले करेक्शन आएको छ । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा अडिएको छ । आज २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ११...


सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्तिगर्ने भएको छ । दुवै कम्पनीले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम एक्विजिसन गर्ने गरी ११ जेठमा (आज) सम्झौता भएको हो ।


शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता शेयर मंगलबार सूचीकृत गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


नेप्सेले ब्रेक गर्‍यो अल टाइम हाईको रेकर्ड, कारोबार रकम १३ अर्ब नाघ्यो

साताको दोस्रोदिन नेप्सेले अर्को अल टाइम हाईको रेकर्ड बनाई नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३.०५ को वृद्धिसहित २८२३.०५ को विन्दुमा अडिएको छ । शेयर बजारमा २१६ वटा कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै