Khabarpato logo

         

शेयर बजार

२ समाचार


नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव: बोनस कति, नगद कति ?

नेको इन्स्योरेन्स कम्पनीले १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश...


जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले पायो सत प्रतिशत हकप्रदको अनुमति

नेपाल धितोपत्र बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)लाई सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ९ जेठमा सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अब १०० रुपैयाँ अंकित दरको ११ अर्ब...


नेप्सेले बनायो नयाँ इतिहास, राजनीतिक घटनाले कुनै प्रभाव पारेन

साताको पहिलो कारोबार दिन नेप्सेले अल टाइम हाईको नयाँ रेकर्ड कायम गरेको छ । यस दिननेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ । यो नेप्सेको इतिहासमैहालसम्मकै उच्च विन्दु हो । नेप्से परिसूचकको वृद्धि सँगसँगै कारोबार रकमले पनि...


सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औँ साधारण सभाको निम्ति बुक क्लोज मिति तोकेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । उक्त लाभांशमा ३.७८९४ प्रतिशत नगद लाभांश र...


शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम हालसम्मकै उच्च

साताको चौथो दिन नेप्से सूचक १३.०९ अंकको गिरावटसँगै २७८०.८१ विन्दुमा पुगी रोकिएको छ भने सेन्सेटिभ सूचक पनिघटेको छ । यस दिन २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७...


सगरमाथा इन्स्योरेन्सको बोनस तथा लाभांश प्रस्ताव

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस तथा लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनकानिम्ति ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


नेप्सेले बनायो अल टाइम हाई रेकर्ड, कारोबार रकम ११ अर्बमाथि

साताको तेस्रो दिन शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार रकमले नयाँ रेकर्ड राख्दै आजसम्मकै नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३४ अंकले वृद्धि भई २७९३.९० को विन्दुमा पुगेको छ भने ११ अर्ब ३५ करोड ९३ लाख ६०...


राधी विद्युत कम्पनीको लोभलाग्दो बोनस प्रस्ताव

राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३६.५० प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको २ जेठमा बसेको संचालक समितिको बैठकले...


लुम्बिनी जनरल इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औँ वार्षिक साधारणसभाकालागि बुक क्लोज मिति तोकेको छ । २८ जेठमा हुने कम्पनीको साधारणसभाकालागि १४ जेठमाबुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभामा अर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ५...


हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रोक्का

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच मर्जरकालागि भएको सम्झौतापछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले ३० वैशाखमा एकआपसमा गाभिने सम्झौता गरेका थिए । सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष...


सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । शेयरको बाँडफाँट शेयरनिश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले गरेको हो । अनलाइनमार्फत बाँडफाँट गरेको आईपीओमा २ लाख ३४ हजार १९५ जनाले १० कित्ता शेयर हात पारेका छन्...


३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो...


२७ अंकको वृद्धिसँगै नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि बढ्यो

साताको तेस्रोदिन मंगलबार नेप्से सूचक २७.४७ अंकले वृद्धि भई २६७३.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ सूचक पनि ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको छ । यस दिन २२० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर...


३ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

सोमबार नेप्सेमा ३ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा प्राइम कमर्सियल बैंक,गणपति लघुवित्त वित्तीय संस्था, सहारा विकास बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकको२ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १...


ओराल‍ोमा नेप्से, राताम्मे बन्यो शेयर बजार

आइतबार शेयर बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ । कारोबार बन्द हुँदा बजारका सबै सूचक राताम्मे भएका छन् । सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ । दिनभर शेयर बजार उतारचढावमा रह्यो । खासगरी यतिबेला अन्योलपूर्ण...


सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांश वितरण...


अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्याद थप गरेको छ । कम्पनीले हकप्रद शेयरको निम्ति ६ वैशाख देखि २६ वैशाखसम्म तोकेकोमा ७ दिन थप गरी २ जेठसम्म पुर्याएको हो । कम्पनीले हालको विषम परिस्थितिलाई...


नेप्सेमा १२.४७ को गिरावट: लगातार बढेको विशालबजारको शेयर मूल्यमा नकारात्मक सर्किट

साताको अन्तिम दिन नेप्सेमा १२.४७ को गिरावटसँगै २६३७.१३विन्दुमा पुगी रोकिएको छ । आज हिजोको भन्दा कारोबार रकममा भने वृद्धि देखिएको छ । बजारमा २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता ६ अर्ब ८१ करोड ९१ हजार...


जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले प्रस्ताव गरेको ४९.४० प्रतिशत बोनस शेयरको बुक क्लोज मिति तय भएपश्चात समायोजित मूल्य प्रतिकित्ता ३६११ तोकेको छ । कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता ५३९५ रुपैयाँ रहेको थियो ।


आजको शेयर बजार : हाइड्रोमा लगानीकर्ताको आकर्षण

बुधबार शेयर बजारमा झिनो अंकले करेक्सन भएको छ । यस दिन बजार ५.०९ अंकको गिरावटसँगै २६४९.६० मा पुगी रोकिएको छ । जम्मा २१८ वटा कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३.०४ रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै