Khabarpato logo

         

राजनीति

९५७ समाचार


राष्ट्रपति भण्डारीको एकपछि अर्को 'गलत' कदम, महान्यायाधिवक्ताको शपथमा उपस्थित हुन अस्वीकार

नवनियुक्त महान्यायाधिवक्ता खम्महादुर खातीको शपथ ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीको शपथ अस्वीकार गरेपछि शपथ सर्वोच्च अदालतमा हुने भएको छ। सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो।...


ओली खेमाले देउवालाई विश्वासको मत नदिने

नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संस्थापन र असन्तुष्ट खेमाका कार्यदलले गत २७ असारमा तयार पारेको१० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने...


स्थायी कमिटी बैठक: १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग

नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । गत २७ असारमा कार्यदलले १० बुँदे सहमति गरेको थियो । आज ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले कार्यदलले जुटाएको उक्त सहमति अनुमोदन...


एमाले स्थायी कमिटी आज पनि बस्दै, यी हुन् एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीनवटा एजेण्डामा केन्द्रित रहने बताइएको छ । पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै बैठकले त्यसलाईअनुमोदन गर्ने रसर्वोच्च अदातलको फैसला तथा संसदमा...


३ साउनमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

सरकारले ३ साउनका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनमा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत ७ जेठमा तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी...


'माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्नँ': केपी औली

नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाईआफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको आरोप लगाएका छन् । उनलेनेपाललाई कुनै हालतमा क्षमा दिन नसकिने पनि बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आज बालकोटस्थित निजी निवास फर्किएका...


४ मन्त्रीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जना मन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाण गृहमन्त्री नियुक्त भएका छन्...


पाँचौँ पटक प्रधानमन्त्री बने देउवा, साँझ ६ बजे शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाईप्रधानमन्त्री नियुक्त गरेकी छन् । उनलेमंगलबार देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । आज साँझ ६ बजे नवनियुक्तप्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएकोछ...


महान्यायधिवक्ता रमेश बडालले दिए राजिनामा

महान्यायधिवक्तारमेश बडालले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनलेप्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजिनामा दिएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बडालले राजीनामा दिएका हुन् । बडालमहान्यायधिवक्ताकोरुपमा ६ चैत...


Deuwa's 5th re-entry: We are to witness the same gist in a new form

Along with the verdict of the Supreme Court, the House of Representatives (HoR) has been reinstated for the remaining term and KP Sharma Oli's inning as a Prime Minister has been ended this time. As the Court has issued mandamus...


Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representatives the second time has been bitterly slapped again by the supreme judicial body of the nation. The Supreme Court has identified the move as unconstitutional. The Court has...


सर्वोच्चले भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक, देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्नू

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । गत ७ जेठ मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर...


प्रतिनिधिसभा विघटन: आज फैसला आउन सक्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको रायलगायतका प्रक्रिया २१ असारमा सकिएपछिसंसद विघटन मुद्दाको संवैधानिक इजलास आज बस्दै छ । सुनुवाइको सबै प्रक्रिया सकिएकाले आज फैसला आउन सक्ने बताइएको छ। प्रतिनिधिसभाका १४६ सांसदहरूले प्रतिनिधिसभा विघटन बदर गर्न...


एमाले कार्यदल आज पनि बस्दै, संवाद सहमति नजिक

नेकपाएमाले कार्यदलको बैठक आज साँझ ७ बजे पुन: बस्ने भएको छ । एमालेको एकताको टुंगो आजै लगाउन कार्यदलको बैठक बस्न लागेको बताइएको छ । कार्यदल सहमति उन्मुख रहेको र एमालेको एकता प्रक्रिया आजै टुंगो लगाउने सम्भावना भएको स्रोतले जानकारी दिएको...


संसद् पुनर्स्थापना भएर देउवा प्रधानमन्त्री बन्नुहुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास रहेको उल्लेख गरे । प्रतिनिधिसभा...


एमाले सकस: कार्यदल बस्दै

बढ्दो असमझदारीलाई मिलाउनबनाइएको एमालेको कार्यदल बैठक आज बस्दै छ । बैठकमा पार्टीका विवाद र त्यसको समाधानबारे छलफल हुने बताइएको छ ।कार्यदलमा दुवै पक्षका ५/५जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु...


प्रतिनिधिसभा विघटन: प्रधानन्यायाधीश र दाहालबीच सबाल-जबाफ

सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमारिट निवेदकको तर्फबाट जबाफी बहसका लागि आएका वरिष्ठ अधिवक्ता हरिहरदाहालले बेञ्चले उठाएकाप्रश्नको जबाफ दिएका छन् । उनले संविधानको धारा ७६ (५) अनुसार दाबी परेपछि प्रधानमन्त्री नियुक्त नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएको दाबी गरेका छन् । ७६...


प्रतिनिधिसभा विघटन: सभामुखतर्फका वकिलको बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा सभामुख अग्नि सापकोटा पक्षका वकिलहरूको बहस सुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस थालेका छन् । पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या नै अहिलेको मुख्य विषय भएको बताएका छन् । उनले...


'We don't allow foreign interference': President Xi

On the occasion of the centenary celebrations of the Communist Party of China (CPC), President Xi Jinping on Thursday warned that Chinese people 'will never allow' any foreign force to 'bully, oppress, or subjugate them. President Xi also called for...


अन्तत: २ जेठ २०७५ मा फर्कियो एमाले

नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकको निर्णयअनुसार अब पार्टी २ जेठ २०७५ को अवस्थामा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै