Khabarpato logo

         

राजनीति

राष्ट्रपति भण्डारीको एकपछि अर्को 'गलत' कदम, महान्यायाधिवक्ताको शपथमा उपस्थित हुन अस्वीकार

खबरदाता

खबरदाता

राष्ट्रपति भण्डारीको एकपछि अर्को 'गलत' कदम, महान्यायाधिवक्ताको शपथमा उपस्थित हुन अस्वीकार

नवनियुक्त महान्यायाधिवक्ता खम्महादुर खातीको शपथ ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीको शपथ अस्वीकार गरेपछि शपथ सर्वोच्च अदालतमा हुने भएको छ । 

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने चलन थियो तर यस पटक भने राष्ट्रपतिले उक्त अभ्यास तोड्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ गराएपछि बधाईसमेत नदिएकी राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता खातीको शपथमा समेत अनुपस्थित भएपछि राष्ट्रपतिले वर्तमान सरकारसँग सम्बन्ध बिगार्न चाहेको विश्लेषण हुन थालेको छ ।

संविधानको संरक्षकसमेत मानिएकी राष्ट्रपतसले संवैधानिक व्यवस्थाको पटक पटक उल्लंघन गरिरहनुभएको आलोचना भइरहेका बेला सरकारसँग 'जोरी खोज्ने' काम फेरि गरेको विश्लेषकहरू बताउँछन् । यसले राष्ट्रपति पदको गरिमामा नै प्रश्न उठ्न थालेको चिन्ता उनीहरूको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…