Khabarpato logo

         

राजनीति

९५७ समाचार


आत्मसमर्पण गरेपछि फेरि संसदमा जानुपर्दैन: नायव महान्यायाधिवक्ता पाण्डेय

प्रतिनिधसभा विघटनविरुद्धको रिटमाथि जारी इजलासमा सरकार पक्षका वकिलको बहस चलिरहेको छ । आजको बहसमासरकार पक्षका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ?भनेर प्रश्न गरेका छन् । पाण्डेयले बहस सुरु गर्दै...


कांग्रेस महाधिवेशन: बीपीपुत्र, निधिपुत्र र सिंहपुत्रको बन्ला समीकरण ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा दाेस्रो पुस्ताका भनिएका नेताहरूबीच छलफल र गठबन्धनको प्रयास जारी छ ।काग्रेसका नेताहरू स्वर्गीय महेन्द्रनारायण निधिका सुपुत्रउपसभापति विमलेन्द्र निधि, संस्थापक नेता बीपी काेइरालापुत्रमहामन्त्री डा.शशांक कोइराला र सर्वोच्च नेता गणेशमान सिंहपुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पटक पटक...


प्रतिनिधिसभा विघटन: 'रिट निवेदकहरूले अदालतलाई नै गुमराहमा राखे'

आजदेखि सुरु भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विपक्षीतर्फको बहसमा सर्वोच्च अदालतको संवैधानिक इजलास समक्ष सुरुमा सरकार पक्षका वकिलले बहस थालेका छन् । सरकारी वकिलहरूको नेतृत्व गरेका महान्यायाधिवक्ता रमेश बडालले सरकारको प्रतिरक्षामा बहस गरेका छन् । बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकहरूले...


प्रतिनिधिसभा विघटन: विपक्षीको तर्फबाट बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरूको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न ३घण्टा समय दिइएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट...


It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with the constitutional system like a child plays with its dolly. Previously, he untimely dissolved the House of Representatives on 5 Pouse, last year, presenting himself as a...


महाधिवेशनका लागि तात्यो कांग्रेस, आज पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज दिउँसो बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूलाई पनि बोलाइएको छ । आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छलफल हुने बताइएको छ । कांग्रेसले आगामी भदौमा पार्टीको...


प्रतिनिधिसभा विघटन: रिट निवेदकको बहस आज सकिने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदै छ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट बाँकी छ । निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३...


एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल गर्नका लागि बैठक राखिएको बताइएको छ...


'स‌विधानत: राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्छ'

सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले न्यायिक पुनरावलोकन हुँदैन भनेर राष्ट्रपतिबाटपठाइएको लिखित जबाफ गलत भएको बताएका छन् । अधिवक्ता भट्टराईले राष्ट्रपतिले सरकार निर्माणको विषयमा गरेको निर्णयमाथि न्यायिक पुनरावलोकन हुने बताएका छन् ।...


राष्ट्रियसभाको अधिवेशन १७ असारमा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक १७ असार बिहीबार अपराह्न४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । सरकारले१० असारमा राष्ट्रपति भण्डारी समक्ष अधिवेशनका लागि सिफारिस गर्ने निर्णय गरेको...


Oli's unconstitutional move 'slapped' once more

The Supreme Court has slapped one more unconstitutional move of the caretaker government of KP Sharma Oli. A division bench of Chief Justice Cholendra Shamsher JBR and Justice Prakash Kumar Dhungana issued an order on Tuesday, saying that the 20...


सर्वोच्चद्वारा २० जना नयाँ मन्त्रीको नियुक्ति रोक्न अन्तरिम आदेश (आदेशसहित)

सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद् बिस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले...


निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लिखित जवाफ मागेको छ । अस्ति ४ असार मा उपेन्द्र यादव खेमाले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा निवेदन दिएपछि आइतबार आयोगले उक्त दावीबारे...


फेरि सभापतिमा लड्छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अर्को कार्यकाल पार्टीको सभापतिको पद सम्हाल्न इच्छुक रहेको संकेत दिएका छन् । १६-१९ भदौमाा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका पार्टीले अनुमोदन गरेलगत्तै देउवाले शनिबार बिहान प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरूसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू...


गृहमन्त्रीसहित ४ वटै सुरक्षा प्रमुखसँग राष्ट्रपतिले गरिन् छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले आज गृहमन्त्रीसहित ४ वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र...


माधव खेमाले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेको असन्तुष्टमाधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएकोछ। नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आजै बोलाएका हुन् । केहीबेरमै बैठक सुरु हुने उक्त खेमाका एक नेताले बताए । भारतको नयाँ दिल्लीमा उपचाररतवरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको...


प्रधानमन्त्री नियुक्ति मुद्दा: प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए यस्तो जबाफ

प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेशको जबाफ दिँदैआजसर्वोच्चलाई प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री नियुक्त गर्ने अधिकारअदालतलाई नभई संविधानलेराष्ट्रपतिलाई मात्रदिएको बताएका छन् । अदालतले संविधान र कानुनको व्याख्या गर्ने मात्र भएको तर अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने...


सांसद थापाको पद गयो, सर्वोच्चले दियो यस्तो आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता...


कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक, ६ असारसम्म उजुरी गर्न पाइने

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबारथप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । समितिको गत २९ जेठको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति...


उपेन्द्रले मन्त्रीलाई सोधे स्पष्टीकरण, निर्वाचन आयोगले दिएन कारबाहीलाई मान्यता

जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद चुलिएको छ । जसपाबाट सरकारमा सहभागी भएका भनिएका मन्त्रीहरूलाई अर्का अध्यक्ष उपेन्द्र यादवले बिना पार्टीको निर्णय सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै