Khabarpato logo

         

समाचार

२२१ समाचार


प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । आजको बैठक २ चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको बताइएको छ । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत २९...


महान्यायाधिवक्ता खातीले राष्ट्रपतिको अनुपस्थितिमै लिए शपथ

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महान्यायाधिवक्ता खातीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन...


चीनले थप १६ लाख डोज उपलब्ध गराउँदै

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी यसबारेजानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।


नेप्सेले गर्‍यो विनियमावली संशोधन, प्री ओपन सेसनमा मूल्य २ प्रतिशतसम्म मात्र घटबढ हुने

नेपाल स्टक एक्स्चेन्जले आइतबारदेखिलागू हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ संशोधन गरेको छ । संशोधित विनियमावलीअनुसार अब आइतबार प्री ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्रघटबढ हुने भएको छ । नेप्सेले विनियमावलीको विनियम (१२)को उपविनियम (१०)मा संशोधन...


राष्ट्रपति भण्डारीको एकपछि अर्को 'गलत' कदम, महान्यायाधिवक्ताको शपथमा उपस्थित हुन अस्वीकार

नवनियुक्त महान्यायाधिवक्ता खम्महादुर खातीको शपथ ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीको शपथ अस्वीकार गरेपछि शपथ सर्वोच्च अदालतमा हुने भएको छ। सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो।...


मानुषी लघुवित्त र सानिमा लाइफलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ...


ओली खेमाले देउवालाई विश्वासको मत नदिने

नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संस्थापन र असन्तुष्ट खेमाका कार्यदलले गत २७ असारमा तयार पारेको१० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने...


स्थायी कमिटी बैठक: १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग

नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । गत २७ असारमा कार्यदलले १० बुँदे सहमति गरेको थियो । आज ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले कार्यदलले जुटाएको उक्त सहमति अनुमोदन...


एमाले स्थायी कमिटी आज पनि बस्दै, यी हुन् एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीनवटा एजेण्डामा केन्द्रित रहने बताइएको छ । पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै बैठकले त्यसलाईअनुमोदन गर्ने रसर्वोच्च अदातलको फैसला तथा संसदमा...


चालू आवको अन्तिम दिन बढ्यो नेप्से

आर्थिक वर्षको अन्तिम दिन आज नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालू आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन बिहीबार २८८३.३८ बिन्दुमापुगेको छ ।...


३ साउनमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

सरकारले ३ साउनका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनमा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत ७ जेठमा तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी...


अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत: जर्ज डब्ल्यू बुस

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत भएको बताएका छन् ।उनले वर्तमान राष्ट्रपति जो बाइडेनले लिएको अफगान नीतिको पनि आलोचना गरेका छन् । कट्टरपन्थी तालिबान अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढ्दै गरेका बेला बुसको यस्तो...


Solar storm enveloped Earth: Reports

A dense stream of solar wind enveloped the Earth late on Wednesday. National Oceanic and Atmospheric Administration (NOAA) informed that but no notable impact was observed as the event wasnt particularly powerful on the space weather scale. According to the...


राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव पारित

राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्नसाधारणसभाले संचालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको...


'माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्नँ': केपी औली

नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाईआफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको आरोप लगाएका छन् । उनलेनेपाललाई कुनै हालतमा क्षमा दिन नसकिने पनि बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आज बालकोटस्थित निजी निवास फर्किएका...


४ मन्त्रीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जना मन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाण गृहमन्त्री नियुक्त भएका छन्...


पाँचौँ पटक प्रधानमन्त्री बने देउवा, साँझ ६ बजे शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाईप्रधानमन्त्री नियुक्त गरेकी छन् । उनलेमंगलबार देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । आज साँझ ६ बजे नवनियुक्तप्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएकोछ...


महान्यायधिवक्ता रमेश बडालले दिए राजिनामा

महान्यायधिवक्तारमेश बडालले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनलेप्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजिनामा दिएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बडालले राजीनामा दिएका हुन् । बडालमहान्यायधिवक्ताकोरुपमा ६ चैत...


Deuwa's 5th re-entry: We are to witness the same gist in a new form

Along with the verdict of the Supreme Court, the House of Representatives (HoR) has been reinstated for the remaining term and KP Sharma Oli's inning as a Prime Minister has been ended this time. As the Court has issued mandamus...


Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representatives the second time has been bitterly slapped again by the supreme judicial body of the nation. The Supreme Court has identified the move as unconstitutional. The Court has...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै