Khabarpato logo

         

समाचार

२२१ समाचार


२ वटा प्रदेश इन्चार्ज फेर्न ओली अनिच्छुक

१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ २०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बाग्मती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । पार्टीभित्र अन्तरविरोध बढेपछि ओलीले २ जेठअघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट...


तालिबान प्रवक्ता मुजाहिदले भने: अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्

तालिबान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले २ दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुश्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई भूत जस्तै सोचेको भन्दै उनले अमेरिकी सेनामाथिव्यंग्यगरेका छन् । लामो समय भूमिगत...


अफगान विश्वविद्यालयमा अब छात्र-छात्रालाई अलग पढाइने

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र...


सभामुखमाथि एमालेको दबाब : 'पदमुक्तको सूचना टाँस वा पद छाड'

पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने (पद छाड्नुपर्ने) अडान राख्ने भएको छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको...


माधवसहित १४ जना सांसद पदमुक्त गर्न एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्न एमालेअध्यक्ष केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।१४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवैपक्षलाई आज बोलाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा...


बिहारसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट...


सर्वोच्चको फैसलापछि मात्र मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको...


एउटै चिर्पटले ६ जनाको हत्या गरेको लोकबहादुरले दिए बयान

मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।...


दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने यी हुन् ३ खेलाडी

रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...


यस्तो छ कांग्रेसका महाधिवेशन प्रतिनिधिको गणित

नेपाली कांग्रेसको १४औँमहाधिवेशनका लागि ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । यसपालि प्रत्यक्षतर्फ २ हजार...


एनआईसी एसियाका २ म्युचुअल फण्डको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...


संसदलाई अगाडि बढाउने रणनीति बनाउँदै सत्ता गठबन्धन

संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि...


मादी सामूहिक हत्या : ५ दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानकालागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न...


ऋषिपञ्चमी: सागपात मात्र प्रयोग गरेर गरिने व्रत

नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइसकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ । आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका सकिनेछ । हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ । नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका पापहरूबाट मुक्ति पाउनका लागि...


शान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक: सशस्त्र प्रहरी महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएकाछन् । संयुक्त राष्ट्रसंघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयकोआयोजनामा यही ८-९ सेप्टेम्बरमा भएको शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई 'सेफ्टी एण्ड...


अफताव आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । रौतहटको फरहदवा बमकाण्डकाघाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन्...


एमाले सांसदको विरोधककाबीच ३ अध्यादेश पारित

प्रतिनिधिसभा बैठकले ३ वटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन विधेयक, २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यीविधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत...


सभामुख सापकोटा र सांसद प्रेम सुवालबीच सवालजबाफ

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् । सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले...


बंगलादेशविरुद्धको खेलकी १२औँ खेलाडी पुनमको मुटुमा समस्या

पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले सोचे, अखिल...


राष्ट्रियसभामा एमालेले भन्यो : माधवसहित १४ जनालाई सांसद मान्नुहुँदैन, सभामुखले माफी माग्नुपर्छ

प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरूउठेर अवरोध गरेका हुन् । अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै