Khabarpato logo

         

समाचार

२२१ समाचार


ओली सरकारविरुद्ध फैसला गर्ने ४ न्यायाधीशलाई महाअभियोग लगाउने तयारीमा एमाले

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि ४ जनान्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ । दाेस्राे पटक प्रतिनिधिसभा विघटनलाई...


सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।...


प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगका ४ कारण, तर न्यून छ पारितको संभावना

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ४ वटा आरोपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।प्रस्तावमध्येका नेकपा (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुसार दर्ता गरिएको स्पष्ट पारे । पहिलो- न्यायालय सुचारु गर्न सकेनन् । दोस्रो - निष्पक्ष...


४ फागुनसम्मका लागि संसद् बैठक स्थगित

प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले...


यी हुन् प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने ५ कारण

सत्तारुढ गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । ३ दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश...


प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । संविधानविद् डा. भीमार्जुन आचार्यले महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाउने बताए । संविधानको धारा १०१ को (६)...


९८ सांसदले गरे प्रधानन्यायाधीश राणाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । संसद् सचिवालयमा ९८ जना सांसदले प्रस्ताव दर्ता गरेका हुन् । प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद सचिवालय पुगेका थिए ।


पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समयअनुसार बुधबार करिब १४:४० मा टायबाम्बा...


सुन प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...


राष्ट्रिय गौरवका आयोजना: ६ महिनामा १६ दशमलब ३९ प्रतिशत खर्च, प्रगति निराशाजनक

चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक रहेको पाइएको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष...


कोभिडका कारण ‘आइफा अवार्ड’ मेमा पुग्यो

२२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड आइफा अवार्ड, २०२२ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन्...


एमसीसीबारे धनराज: 'कार्यान्वयन गर्ने भए अनुमोदन गरौँ, नभए फिर्ता पठाऔँ'

कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना संचालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ । कार्यान्वयन...


कानुनमन्त्री र महान्यायाधिवक्ताले गरे आयोगको बैठक बहिष्कार, ४१ न्यायाधीश नियुक्तिमा बाधा

विभिन्न जिल्लामा रिक्त न्यायाधीशका पदपूर्ति गर्न बोलाइएको न्याय सेवा आयोगको बैठक कानुन, न्याय तथा संघीय मामिलामन्त्री र महान्यायधिवक्ताले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बोलाएको बैठक कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिष्कार गर्दा ४१ जिल्ला न्यायाधीशको पदपूर्ति...


युक्रेन तनाव: सबै अमेरिकीलाई युक्रेन छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहररुलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रुसबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् । युक्रेनमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका...


नम्रता श्रेष्ठको कथामा ‘वरदान’

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म वरदान रिलिज भएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टीभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४...


९ वैशाखदेखि एसईई परीक्षा (तालिकासहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई आगामी ९ वैशाख बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसईई परीक्षा ९ वैशाखदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको...


रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो संचालनबापतको ३८ करोड रुपैयाँभन्दा बढी रोयल्टी नतिर्ने नेपालगंजको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो संचालन गरी सरकारलाई उक्त होटलले ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ रोयल्टी तिर्नुपर्ने...


मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्दै बतास समूह

बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । बतास फाउण्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध...


सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारछापावाल सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज...


त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, राेकिएका परीक्षा नियमित

त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रारकार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै संचालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै