Khabarpato logo

         

समाचार

२२१ समाचार


विजयादशमी २९ असोज १०ः०२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । २१ असोजबिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:६ बजेअघि चित्रा नक्षत्र र...


कांग्रेसको महाधिवेशन मिति नसर्ने

नेपाली कांग्रेसले पार्टीको १४औँमहाधिवेशनको मिति नसर्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ९-१३ मंसिरमातोकिएकै मितिमा हुने प्रस्टपारेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सार्नेविषयमा अहिले पार्टीले नसोचेको प्रस्ट पारे। बैठकले...


चितवन पुगेर गर्जिए बादल: प्रचण्डसँग चुनाव लड्छु

नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग लड्नेबताएका छन् । चितवनको भरतपुर पुगेका बादलले एमाले पार्टीले निर्णय गरेमा प्रचण्डसँग चुनाव लड्न आफू तयार रहेको बताए । प्रचण्ड र बादल दुवैको क्षेत्रचितवन हो। माओवादीभित्रको अन्तरविरोध...


भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योसिहिदे सुगाले २बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमकाबारेमा छलफल गरेका छन् ।वार्ताका अवसरमा यी २ नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याए। प्रधानमन्त्री सुगाले हालै...


दशैँअघि नै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइनेछ: मन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड- १९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन् । आज चितवनमासंचारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने मोडोनारा र फाइजर...


राष्ट्रियसभा बैठक सुरु, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसिरहेकोबैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक,२०७८ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्ने संभावित कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति...


चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले जी-२०समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकोर त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त...


प्रतिनिधिसभाको बैठकद्वारा २ वटा विधेयक पारित

प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती २विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्...


नेकपा (एस)मा उपाध्यक्ष ६ जना, सचिवमा थपिए राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हेरफेर गरिएको छ । उपाध्यक्षको संख्या ६ पुगेको छ भने सचिवमा एक जना थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरूराजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, बेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र...


नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन...


कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने होइन: रामचन्द्र पौडेल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्मा बजारस्थित बीपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दैउनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्...


नेकपा (एकीकृत समाजवादी)को महासचिवमा भुसाल

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । आजै केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिवमा घोषणा गर्ने तय भएको बताइएको छ । महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा.विजय पौडेललगायतले...


Indian External Affairs Minister congratulates Dr. Khadka

India's Minister for External Affairs, S Jaiashankar has congratulated Dr Narayan Khadka on being appointed as the Minister for Foreign Affairs of Nepal. Extending congratulations via social media, the Indian Minister for External Affairs said he was looking forward to...


नाइजेरियामा हैजाका कारण ३२९ जनाको ज्यान गयो

नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका...


‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’का लागि ९ खेलाडी छनोट

नेपालले आगामी महिना रसियामा आयोजना हुने वर्ल्डहाप्किडो च्याम्पियनसिपमा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि संचालन भएको बन्द प्रशिक्षणमा सहभागी २० जना खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ जना खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ । बन्द...


बुधबार नेप्सेमा हरियाली

बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ । २१७ वटा कम्पनीको एककरोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा...


कम्युनिस्ट सरकारको अधिनायकवादबाट ममाथि षड्यन्त्र भयो: गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारले पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा आफूलाई फसाइएको रपूर्वाग्राहराखिएको दाबी गरे। न्यायालयबाट आफूमाथि न्याय प्राप्त हुनेमापूर्ण विश्वास रहेको भन्दै उनले लामो षड्यन्त्र...


महिलालाई बेवास्ता गर्‍यो तालिबान सरकारले

अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडिकाम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन। इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यताअनुरूप महिलाहरूलाई मन्त्रिपरिषद्मासहभागी नबनाएको...


हवाई कारबाहीमा परी यमनमा १२ हुथी विद्रोहीको मृत्यु

केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...


यी हुन् नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म ७ चैत २००५ मा भोजपुरमा भएको हो । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाछन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमाउदयपुर-...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै