Khabarpato logo

         

समाचार

२२१ समाचार


सुनको मूल्य १ लाख माथि

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँलेबढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार...


रूपकले ल्याए महाकाव्य ‘विश्रान्त’

कवि तथा लेखक रूपक अलङ्कारको नवीनतम् महाकाव्य विश्रान्त लोकार्पण भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन् । प्राध्यापन, समालोचना...


'आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यस विषयमा २-४ दिनभित्र पार्टीको बैठक बसेर...


'युक्रेनमा तत्काल रक्तपात राेक'

अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो । विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर...


स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जाने कि नजाने भन्ने छलफल हुँदै

सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलो पटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल...


'ईयू सदस्यताका लागि युद्ध रोक्नुपर्छ'

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनले...


राष्ट्रसंघका महासचिव गुटेरेसले गरे युक्रेनलाई सहयोगको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए । उनले भनेका छन्, 'युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको...


प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

रुसी सेना युक्रेनी शहर खार्किभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो शहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौँसर्वसाधारण मारिएका छन् । दक्षिणको सानो शहर खेरसन पनि रुसी फौजको हातमा परेको...


नारायणकाजी र विप्लवबीच भेट

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ । नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । एमसीसीको विषयलाई लिएर अध्यक्ष...


२४२ खेलाडी अक्सनमा

चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् । शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले ३क्याटागोरीमा छुट्याएको छ । त्यसमध्ये क्याटागोरी एमा...


एमसीसी अनुमोदन: 'ठगी धन्धाको पर्दाफास'

नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ठगी धन्धाको पर्दाफास भनेको छ । एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले पठाएको लिखित भाषणलाई उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाउँदै...


रुसी हमलामा ७० युक्रेनी सेनाको मृत्यु

रुसी सेनाको हमलामा सोमबार कम्तीमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तरपूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० जना युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । सुमी क्षेत्रलाई रुसी फौजले अहिले...


जसपा अध्यक्ष यादवको अधिकारमा कटौती, निर्वाचनमा राईको हस्ताक्षर चल्ने

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ । पार्टीभित्र एकलौटी निर्णय गर्ने गरेको भन्दै सामूहिक र समावेशीको नेतृत्वको माग गर्दै आएका असन्तुष्ट डा. बाबुराम भट्टराई पक्षधरको दबाब...


तोलामा ६०० रुपैयाँले घट्यो सुन

सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो ।...


एमसीसीविरोधी ७ सांसदलाई कारबाहीबारे माओवादीले छलफल गर्ने

नेकपा (माओवादी केन्द्र)ले एमसीसी अनुमोदन गर्ने विषयमा दिएको निर्देशन उल्लंघन गर्ने ७सांसदबारे छलफल हुने भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौैता प्रतिनिधिसभाबाट अनुमोदन गराउने विषयमा पार्टीले पक्षमा मतदान गर्न दिएको ह्विप उल्लंघन गरेका आफ्ना ७ जनासांसदबारे माओवादीले...


युक्रेन तनाव: १४ बालबालिकासहित ३५२ को मृत्यु

युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो शहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किभमा रुसी सेनाको गोलाबारीमा परेर कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको...


सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ सोमबार प्रतितोलामा १ हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको...


‘व्याख्यात्मक घोषणा’ र ‘एकीकृत स्पष्टीकरणको जबाफ’ मा के छ भिन्नता ?

सुरेन्द्र पौडेल प्रतिनिधिसभाले आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गर्यो । यससँगै ५० करोड अमेरिकी डलर (करिव ६० अर्ब रुपैयाँ)को अमेरिकी विकास सहायता कार्यन्वयनतर्फ अघि बढेको छ । नेपाल र एमसीसीबीच...


गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्याएकाेयुक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्...


नेपाल विद्युत् प्राधिकरणलाई ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै