Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


सभामुखमाथिको धम्कीप्रति सत्तारुढ गठबन्धनको आपत्ति

गत ३ र ४ भदौमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको धम्की र गरेको दुर्व्यवहारलाई लिएर सत्तारुढ गठबन्धनका सांसदहरूले आपत्ति जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक भिडियो अन्तर्वार्तामा समेत सभामुखमाथि शाब्दिक आक्रमण गरेका थिए...


'पूर्वप्रेमीसँग कुरा भइरहन्छ': दीपाश्री निरौला

दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले छक्का पञ्जामार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ६ एकान ६ र वडा नम्बर ६ मा निर्माताका रूपमा थिइन् । डेब्यु फिल्ममै उनले सफलता पाइन्...


१० बुँदे कार्यन्वयनको माग गर्दै तेस्रो धारका नेता पुगे ओलीकहाँ

१० बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरूअध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरू आजबालकोट पुगेका हुन् । माधवकुमार नेपाल खेमामारहेर नेपालले नयाँ पार्टी दर्ता...


ओली भेट्न बीजेपी नेता चौथाइवाले बालकोटमा

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेका छन् । आइतबार काठमाडौं आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका...


मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले यसको शेयर हात पारेका छन्,जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार...


रिमेक फिल्ममा मोडियो बलिउड

कवीर सिंहको सफलताले शाहिद कपुरले बलिउडमा आफ्नो स्टारडमको उचाइ अझ बढाएका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको अभिनय क्षमताका कारण पनि कवीर सिंह बढी चर्चा पाएको हो । फिल्मलाई जीवन्त बनाउन शाहिदले कुनै...


Russian rocket launches 34 new UK satellites

A Russian Soyuz rocket has blasted into space carrying 34 new satellites from British operator Oneweb, which aims to provide broadband internet everywhere in the world. The rocket operated by Europe's Arianespace took off successfully at 2213 GMT Saturday from...


आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न अमेरिकाले गरायो सचेत

अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आईएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न...


ला लिगामा रियल र एथ्लेटिको म्याड्रिडको भिडन्त

स्पेनिस ला लागिमा आज ३ वटाखेल हुँदै छन् । आइतबार राति हुने ला लिगमा साविक विजेता एथ्लेटिको म्याड्रिड, रियल म्याड्रिड, रियल सोसिडाड, लेभान्तेले आआफ्नो प्रतिद्वन्द्वीको सामना गर्दै छन् । पहिलो खेलमा रियल सोसिडाड र रायो भ्यालेकानोबीच प्रतिस्पर्धा हुँदै छ ।...


People in Kabul facing difficulties due to soaring prices, suspension of banking services

Kabul, the capital city of Afghanistan, is witnessing a massive surge in prices of commodities and suspension of banking services as the Taliban took control of the nation last week after the fall of the Ashraf Ghani government. People in...


‘उज्यालो र सफाइ शहर अभियान’मा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले शहरी सौन्दर्यवृद्धि गर्न उज्यालो र सफाइ शहर अभियान चलाउने भएको छ । उयसअभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट)जडान गरिनेछ । यसबाट...


प्राचीन जल-प्रलय एक खोज

सनातन धर्मको काठक संहिता, तैत्तिरीय संहिता, तैत्तिरीय ब्राह्मण र शतपथ ब्राह्मण आदि ग्रन्थहरूका अनुसार सबैभन्दा पहिले पृथ्वी अग्निले दग्ध भइन् । त्यसपछिको लगातार एक वर्षसम्म पृथ्वीमा वृष्टि भइरह्यो र र सारा पृथ्वी जलमग्न रह्यो । वर्षाको समाप्तिपछि बिस्तारै पृथ्वी कमल...


सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक

शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो । १० भदौदेखिउपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह 'ए'का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल...


एमाले नेताको दबाब थेग्न नसकेर कार्यालय नै गएनन् सभामुख

आफ्ना १४ जना सांसदहरूलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरूकार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । माधवकुमार नेपालले प्रस्तावगरेको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)मा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद...


'मध्यमार्गी' नेताहरूले भने: '१० बुँदे नमान्दा एमाले फुट्यो'

नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले एक...


निराजनको थ्रीस्टारसँग २ वर्षे सम्झौता नवीकरण

आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार ४ पटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक संजालमार्फत निराजनसँग सम्झौता नवीकरण गरेको बताएको हो । गत सिजनमा समेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए ।...


अफगानिस्तानबाट १ सय ६० नेपाली स्वदेश फर्किदै

अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदै छन् । उनीहरू चार्टर उडानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज साँझ ५बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरू स्वदेश आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अफगानिस्तानस्थित विभिन्न...


४० वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा सुरु, यी हुन् खोप केन्द्र

काठमाडौंमहानगरपालिकाले कोभिड- १९ विरुद्धकोभेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै ८ वटा केन्द्र थप गरिएको छ । आजदेखिलागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सोभन्दा माथिका उमेर समूह,...


प्रदेश १ मा शेरधनको कुर्सी गुम्दै, को बन्ला मुख्यमन्त्री ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ...


'माधव नेपालले पार्टीविरुद्ध घात गरेको सबैले देखेका छन्': केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन नभएर पार्टीलाई घात गर्नेहरूबाहिरिएको बताएका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, 'एमाले विभाजन भएको छैन । एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् तरत्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरूकेही...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै