Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


नेपाल-नेपाल सँगै, प्रदीपले छाडे ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)कानेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन उनी निर्वाचन आयोगमा पुगेका हुन् । गत २ भदौमा नेपाल खेमाले दल...


एमालेले तोक्यो मंसिरमा महाधिवशेन, असोजमा विधान महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले...


अफगान संकट: नयाँ सरकार गठनबारे छलफलमा जुटे तालिबानी नेता

अफगानिस्तानमा तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका...


एएफसी महिला एसिया कप: राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट, २०२२ कालागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ जना नयाँ खेलाडीलाई स्थान...


उपत्यकामा राति ८ बजेपछि सवारी संचालन गर्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंउपत्यकामा राति ८बजेपछि सवारी साधन संचालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...


एमालेभित्र नेता तानातानको शृंखला सुरु

औपचारिक विभाजनको बाटोमा गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै...


नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत समय ११:३० देखि २ बजेसम्म

माधव नेपाल नेतृत्वको प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृतसमाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समयबुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म तोकेकोको छ । उक्त समयमासशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जानकारी दिएको छ । नेपालले एमाले विभाजन गरेर नेकपा...


टिकटक भिडियो बनाउँदा युवती अपार्टमेन्टबाट खसेपछि

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको ९ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौँतलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन्...


माधव नेपालले भने: 'ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो''

प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । काठमाडौंको चन्द्रागिरिहिल्स रिसोर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरूलाई एमाले...


एमाले स्थायी कमिटी बैठक ३ बजे बस्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज ११ बजेकालागि तय गरिएकोे स्थायी कमिटी बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिए। सोमबार...


कांग्रेस पार्टी कार्यालयमा रामचन्द्र खेमाका जिल्ला सभापतिको धर्ना

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । सूची सार्वजनिक गर्न ७ भदौसम्मको समयसीमा दिएकामा आफ्ना माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना...


त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानतर्फ प्रस्थान

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानतर्फ प्रस्थान गरेको छ । १७ जना खेलाडीसहित २२ सदस्यीय टोली केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सलाम एयरमार्फतओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल,...


कुलमानविरुद्धको मुद्दा प्रधानन्याधीश राणाको इजलासमा

गत २ भदौमाहेर्न नभ्याइनेमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ ।मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा तोकिएको छ । २ भदौमासर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको थियो ।शाक्यले ३२...


केका लागि शीतलनिवास पुगे माधव नेपाल ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । एमाले विभाजन गरेर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले सोमबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एमालेका मध्यमार्गी...


विद्युत् आपूर्ति र सेवा प्रवाहमा सुधारका लागि प्राधिकरणको पहल

नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । बिनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका...


अफगान संकटबारे जी-७ को चासो, बैठक बस्दै

अफगानिस्तानको संकटबारे जी-७ राष्ट्र समूहका नेताहरूले छलफल गर्ने भएका छन् । अफगानिस्तानबारे भावी रणनीति तय गर्ने उद्देश्यलेजी-७ राष्ट्रका नेताहरूबीच मंगलबार छलफल हुन लागेको हो । अफगानिस्तानमा रहेका विभिन्न देशका व्यक्तिलाई सुरक्षित ढंगले स्वदेश फर्काउने र मानवीय सकंट रोक्नेबारेमा वैठक केन्द्रित...


१४ जना सांसदमाथिको कारबाही फिर्ता गर्न ओली तयार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् । ओली निवास बालकोटमासोमबार भएको छलफलमानेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता...


अफगान द्वन्द्वका कारण २२ लाख मानिस विस्थापित

अफगानिस्तानमा सरकार र तालिबानबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् । तालिबानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौँमानिसले देश छाडेका छन् । २ दशक लामो द्वन्द्वका कारण अहिलेसम्म २२...


८ भदौमा एमाले स्थायी कमिटी बस्दै, 'तेस्रो धार' पनि बैठकमा सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ८ भदौमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेका बेला भोलि बिहान ११ बजेका लागि बैठक राखिएको हो एमालेको असन्तुष्ट खेमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा...


जसपा बैठकले गर्‍यो यस्ता निर्णय (निर्णयसहित)

जनता समाजवादी पार्टीले कार्यदिशासम्बन्धी र राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पारित गरेको छ । गत८ जेठ ८ र ३२ साउनमाकाठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा प्रस्तावलाई अद्यावधिक गरी जसपाले भदौ १ र २ गते सम्पन्न केन्द्रीय समितिको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै