कोरोना नियन्त्रणका लागि उच्चस्तरीय समिति
सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ...
Top leaders meet to discuss contemporary political issues
Prime Minister and Nepali Congress President, Sher Bahadur Deuba, CPN (Maoist Centre)s Chair Pushpa Kamal Dahal Prachanda and CPN (UML ( Socialist) Chair Madhav Kumar Nepal held a meeting today. During the meeting that lasted for around 45 minutes, the...
'१४ जना सांसदलाई किन कारबाही भएन सभामुखज्यू ?': एमाले
माधव नेपाल खेमाले नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको र पार्टी हितविपरीत कामकारबाही गरेकाे भन्दै१४ जना सांसदलाई कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारमा सभामुख सापकोटालाई भेटेरएमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी)दल दर्ताका...
अब ७ वटै प्रदेशमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ७ वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश२ मा मधेसस्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक...
उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने
इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् । दुवैक्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम...
अफगान हिंसा: २२ लाखभन्दा बढी नागरिक शरणार्थी
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छाड्नेको ताँतीमा अफगानका राष्ट्रपति अशरफ गनी पनि एक हुन् । उनी हालयूएईमा शरण लिइरहेका छन् । सत्तामा तालिबानको आगमन र उसले गरेको ज्यादतीका कारण कति मानिसहरू प्रभावित भइरहेका छन् भन्ने यकिन...
दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट
सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता प्रवेश केसीले अदालतमा अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि २ वटाराजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी...
हाइटीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१
गत शनिबार हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ । उक्त भूकम्पमा परी ९ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।...
अन्तत: विभाजित भयो एमाले, माधव नेपाल नयाँ दल दर्ता गर्न आयोगमा
प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णयसहित दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका सुरोतले जानकारी दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...
लोकतन्त्रको धज्जी, अध्यादेश र दलभित्र ‘बहुदल’
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् । अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी विभाजन भएको छ । जसपाको महन्थ ठाकुर खेमालेबुधबार नै निर्वाचन आयोगमा जसपा...
Unity among dedicated communists is need of hour: Chair Dahal
CPN (Maoist Centre) Chairperson, Pushpa Kamal Dahal 'Prachanda' has said that unity among honest communists was the need of hour. Addressing a programme organised at the party headquarters, Parisdanda, today on the occasion 27th Memorial Day of martyr Ram Briksh...
भारतले अफगानिस्तानबाट फिर्ता बोलायो आफ्ना कूटनीतिज्ञ
भारतले अफगानिस्तानबाट आफ्ना राजदूत र सम्पूर्ण कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । भारतीय सेनाको एक विशेष विमानमार्फत उनीहरूलाई काबुलबाट राजधानी नयाँ दिल्ली नजिकको एक विमानस्थलमा उतारिएको हो । विमानमा कूटनीतिज्ञ, सरकारी अधिकारी, सुरक्षाकर्मीसहित १५० जना सवार थिए । त्यस्तै, अफगानिस्तानमा अलपत्र...
महन्थ-राजेन्द्रले खोले ‘जसपा नेपाल लोकतान्त्रिक’
राजनीति दलसम्बन्धी अध्यादेश, २०७८ जारी भएलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले नयाँ पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक राखेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८...
आईसीसी विश्वकपमा पहिलो खेल भारत र पाकिस्तानबीच
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुँदै छ । सार्वजनिक...
'नेकपा एमाले समाजवादी'का नेता बन्दै माधव नेपाल !
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको बताइएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार राष्ट्रपति समक्ष सिफारिसगरेको...
शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन विकास बैंकहरूले गरे आग्रह
विकास बैंकहरूले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुलागरिदिन आग्रह गरेको हो...