Khabarpato logo

         

अर्थ/वाणिज्य

उज्यालो संपद साकोसको सदस्य शिक्षा कार्यक्रम

खबरदाता

खबरदाता

उज्यालो संपद साकोसको सदस्य शिक्षा कार्यक्रम

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आज नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम नगरकोटमा सम्पन भएको छ ।

कार्यक्रममा बृहत् रक्तदान गरिनुका साथै सदस्यहरूलाई सहकारी शिक्षा पनि दिएको थियो । करिब ५०० शेयर सदस्य सहभागी कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । सदस्य शिक्षा कार्यक्रममा सदस्यहरूलाई सहकारीसम्बन्धी जानकारी, सहकारी संस्था संचालनको प्रक्रिया, विधि र यसको आवश्यकताका बारेमा जानकारी दिइएको संस्थाका अध्यक्ष रमेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उज्यालो संपद बचत तथा ऋण साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाले परिमानित सफ्टवेयर संचालन गरेको जानकारी दिँदै उक्त सफ्टवेयर संचालनमा आएपछि सम्पूर्ण शेयर सदस्यहरूले मोबाइलमार्फत कारोबार गर्न सक्ने जानकारी दिइयो । संस्थाका सचिव रत्न कार्कीका अनुसार हाल संस्थामा २ हजार ४५३ जना सदस्यह छन् । यीमध्ये नियमित मासिक बचत गर्ने १ हजार ३०० सक्रिय बचतकर्ता छन् । 

साविकको उल्यालो बचत तथा ऋण सहकारी संस्था लि, संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेड र माकलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्था एकीकरणपछिको यो सहकारी बनेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…