Khabarpato logo

         

अर्थ/वाणिज्य

बैंकहरूको ब्याजदर बढ्ने हल्ला गलत

खबरदाता

खबरदाता

बैंकहरूको ब्याजदर बढ्ने हल्ला गलत

चैत महिनाको लागि व्याजदर सार्वजनिक गरेका अधिकांश बैंकहरूले ब्याजदर यथावत राखेका छन् । हिमालयन बैंकले भने ब्याजदर घटाएको छ । हिमालयन बैंकले चैत महिनाका लागि मुद्धतीतर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्धती खाताको ब्याजदरलाई ३.५ देखि ६.५ प्रतिशत झारेको छ । अन्य बैंकले यस्तो खातामा ३ देखि ६ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । हिमालयन बैंकले पुस महिनाकै आधार दर ६.८३ प्रतिशतलाई नै निरन्तरता दिएको छ । नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, मुक्तिनाथ विकास बैंकलगायतका बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनकि गरेका थिए । यसअघि बजारमा तरलताको अभावका कारण बैंंकहरूको ब्याजदर बढ्न सक्ने हल्ला चलाइए पनि चैत महिनाका लागि सार्वजनिक भएको ब्ययाजदरले उक्त हल्लालाई गलत सावित गरिदिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…