Khabarpato logo

         

राजनीति

९५७ समाचार


सरकारद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश(पुनः) सहित ७ वटा अघ्यादेश जारी

नेपाल सरकारले विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरि ल्याएको छ । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेशहरूराष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार जारी गरेकी हुन्। जारी अन्य अध्यादेशहरूमा फौजदारी कसूर तथा फौजदारी...


अस्ट्रेलियास्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को १९ वैशाखको बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। एकीकरणपश्चात् बनेको नेकपाले तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर २०७६ जेठमा दाहाललाई राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २८...


अमिक शेरचन भन्छन्: 'राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ' (वक्तव्यको पूर्ण पाठसहित)

सोमबार गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरिएका माओवादी नेता अमिक शेरचनले आफूले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पदसमेत अस्वीकार गरेको बताउँदै प्रदेश प्रमुखको पद आफ्नो इच्छाविपरीतको पद भएकाले पदमुक्त हुन पाउँदा खुसी लागेको बताका छन् । मंगलबार बिहान प्रदेश प्रमुखको...


पछिल्ला 'जनवादी तमासा', राजनीतिक विकृति र संचार माध्यमको दायित्व

एकाबिहानै राजीनामा दिएकाको कदै केही तन्किएको थियो । आफू अल्मतमा परेकाले राजीनामा दिएर राम्रो राजनीतिक संस्कार बसाउन खोजे पनि भने कसैले । चिटिक्क परेका खाइलाग्दा जनवादी नेता समझदार, इमानदार र एउटा अग्ला राजनीतिज्ञ रहेछन् भन्ने चर्चा सुरु मात्र के भएको...


जसपाको ठाकुर खेमाले राजधानी बाहिरका सांसदलाई बोलायो काठमाडौंँ

राजधानीबाहिर रहेका आफ्ना पार्टीका सांसदहरूलाई जनता समाजवादी पार्टी (जसपा)ले तत्काल काठमाडौँ आउन निर्देशन दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने...


राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान : प्रधानमन्त्रीले विश्वासको मत लिने

मन्त्रिपरिषद्को आज आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाख सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । अहिले बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न आवश्यक ठानेको भनेर सिफारिस...


प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

चारैतिरबाट दबाब र आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले यो विषय जानकारी गराएका हुन् । मन्त्रिपरिषद्लाई यसबारे जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न...


लुम्बिनीमा रडाको: पोखरेल पुनः मुख्यमन्त्री नियुक्त, ४२ सांसदको हस्ताक्षरसहित केसीको दाबी

आजै केहीबेर अघि राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाईकेही घन्टापछि पुनः मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । उता,...


लुम्बिनी अपडेट : प्रदेशसभा अन्त्य गर्न सिफारिस, पोख्रेललाई नै नयाँ मुख्यमन्त्री बनाउने तयारी

अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज दिउँसो एक बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बस्नुअघि नै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विषेश प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको...


Cabinet meeting to sit at 4:00 pm

Cabinet meeting of the government of Nepal is called for today. The meeting is scheduled to sit in the prime minister's residence at Baluwatar today at 4:00 pm. Source says issues like increasing Covid impact will be discussed in the...


मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, लुम्बिनीमा नयाँ सरकारको बाटो खुल्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेस गरेका हुन् । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।...


मुख्यमन्त्री गुरुङलाई कुर्सी जोगाउने पिरलो, मनाङ्गेलाई दिए मन्त्री उपहार

दीपक मनाङ्गे बिहीबार गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । सत्ता समीकरणमा केन्द्रदेखि प्रदेशसम्म...


लुम्बिनीका ४ जना सांसदको गयो पद

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले बिहीबार सूचना प्रकाशन गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको...


गण्डकी प्रदेशसभामा नौटंकी: बहुदलीय संसदीय व्यवस्थाको घोर उपहास

संघीय सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गुरुङ नेतृत्वको सरकारका विरुद्ध परेको उक्त...


गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान हुने थियो । अचानक एक जना सांसद 'बेपत्ता' भए । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद नभेटिउन्जेल संसदका कारबाही रोक्न भन्यो । सभामुखले सहजै संसद स्थगन गरिदिए । पछि थाहा भयो- गण्डकी प्रदेशका...


जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाली सेनाको प्रस्तावमा सरकारले भारतीय प्रमुख रक्षाध्यक्ष जनरल विपीन रावतलाई नेपाल भ्रमणको निम्तो गर्ने भएको छ । ९ वैशाखको मन्त्रिपरिषद् बैठकले रावतलाई निम्ता गर्ने निर्णय गरेको हो । सरकारी स्रोतले रावतको भ्रमण 'शिष्टाचार'का लागि बताए...


जसपाका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, बन्ला ओलीसँग समीकरण ?

सरकारले जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकार वादी भई दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा...


जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव

जनता समाजवादी पार्टीको निर्णय पर्खिएर बसेको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कदम नचाल्ने भएको छ । आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको कांग्रेसले जसपाले निर्णय दिएको भए बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर, जसपाका...


जँड्याहा जुवाडे, देश र जनताको नियति

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सत्ता प्रतिस्थापनतर्फ संकेत गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मध्यमार्गी बाटोबाट आफ्ना विमतिहरूलाई सहमतिमा परिणत गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अग्रसर देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले...


माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) ले आज मंगलबार ३ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन तथा केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल गरिनेलगायत पछिल्लो राजनीतिक परिस्थितिबारे पनि विमर्श गरिनेछ...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै