Khabarpato logo

         

राजनीति

९५७ समाचार


राष्ट्रपति-प्रधानमन्त्री नियत: प्रतिनिधिसभा भंग, २६ कात्तिक र ३ मंसिरमा चुनाव

पछिल्लो राजनीतिक गिजलोले चरम रूप लिएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि आगामी २६ कात्तिक र ३ मंसिरमा चुनाव हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...


राष्ट्रपतिद्वारा ओली र देउवा दुवैको दाबी खारेज, मध्य रातमा बोलाइयो मन्त्रिपरिषद्को बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७६(५) बमोजिमको दाबी कसैको नपुगेको भन्दै विज्ञप्ति जारी गरेकीछिन् । प्रधानमन्त्रीका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले दाबी पेश गरेका थिए । राष्ट्रपतिको उक्त...


१४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्री दाबी गर्दै

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल खेमा र जनता समाजवादी पार्टीको उपेन्द्र यादव खेमाका शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने...


राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदम रोक्न सबै विकल्प अपनाउँछौँ: कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिँदै गैरसंवैधानिक कदम चालिरहेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिका यस्ता लोकतन्त्रविरोधी, संविधानविरोधी कदम रोक्न सबै प्रकारका विकल्प अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानत: लिनुपर्ने विश्वासको...


प्रधानमन्त्री कायम छँदै राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका लागि आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी हुन् । तर, बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएको...


बादललाई हराए देवकोटाले, बादलले ४०१४ मतभार पाउँदा देवकोटाको ५०८८

निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित बादल सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बादल एमालेमा प्रवेश...


खिमलालले १२८ पाउँदा बादलले पाए १०३ मत, प्रदेशमा गन्न बाँकी

बाग्मती प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा.खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् ।नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । स्थानीय...


७ जना मन्त्रीको नियुक्ति बदर गर्न आदेश

सर्वोच्च अदालतले सांसद पदबिनै दोस्रो पटक मन्त्री बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा तामाङलाई तत्काल काममा नलगाउन आदेश दिएको छ । यस्तो आदेशसँगै यी मन्त्रीहरू तत्कालका लागि पदमुक्त भएका छन् ।...


प्रधानमन्त्री ओलीसमेतलाई आयोगले भन्यो- 'आचारसंहिता उल्लंघन नगर्नू, कारबाही हुन्छ'

राष्ट्रियसभाका रिक्त पदमा ६ जेठमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा रामबहादुर थापा बादलका पक्षमा मत मागेको प्रति लक्षित गर्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोगले आचारसंहिताविपरीत केही व्यक्तिले विज्ञप्तिमार्फत मत मागेकामा ध्यानाकर्षण...


Oli's oath context: Supreme court refused to give interim order

The supreme court of Nepal refused to give interim order on the writ petitions including the one related to the oath of prime minister KP Sharma Oli. However the single bench of chief justice Cholendra Shamsher JBR ordered to give...


Hearing of the writ petition against PM in the CJ's bench

The writ petition, registered in the supreme court against Prime Minister KP Sharma Oli, is scheduled for hearing on Tuesday in the single bench of Chief Justice Cholendra Shamsher JBR. Petitioners have claimed that Mr. Oli refused to utter the...


प्रधानमन्त्रीले लिएको शपथका सम्बन्धमा रिट निवेदन दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिएका शपथका सम्बन्धमा सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । ओलीले राष्ट्रपतिले पढेको 'प्रतिज्ञा गर्छु' शब्द दोहोर्याउन अस्वीकार गर्दै 'त्यो पर्दैन' भनेका थिए । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेतले सोमबार दायर...


एमालेको एकताका लागि बन्यो कार्यदल : को छन् कार्यदलमा ?

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटवार्ताले यसअघिको २ जेठ २०७५ मा फर्किने सहमति कार्यान्वयनका लागि दुबै पक्षका ५/५ नेता रहेको एउटा कार्यदल बनाएको छ । अध्यक्ष ओली पक्षको तर्फबाट...


ओली-नेपाल वार्ता सिंहदरवारमा जारी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वान-टु-वानवार्ता सुरु भएको छ । शुक्रबारको बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि २ जेठ, २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व...


प्रधानमन्त्री ओलीले शपथ लिएलगत्तै गरे मन्त्रिपरिषद् गठन

२७ वैशाखमा संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएका केपी शर्मा ओली ३ दिनपछि पुनः प्रधानमन्त्री पदमै नियुक्त भएका थिए । नेपालको संविधान, २०७२ को धारा ७६ (३) बमोजिम बिहीबार राति प्रधानमन्त्री नियुक्त भएका ओलीले आज शुक्रबार शपथ लिएलगत्तै मन्त्रिपरिषद् गठन...


केपी ओली नयाँ प्रधानमन्त्री नियुक्त, शुक्रबार सपथ

नेपालको संविधान, २०७२ को धारा ७६ को उपधारा (३) बमोजिम नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संवैधानिक प्राबधानअनुसार संसदको सबभन्दा ठुलो दल एमालेको संसदीय दलको नेता ओलीलाई...


विवाद हल गर्न कार्यदल बनाउने ओली-नेपालको सहमति

पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने सहमतिसँगै नेकपा (एमाले) को आन्तरिक संकट तत्कालका लागि टरेको छ । बिहिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताका क्रममा पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको...


देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनकै निवास बुढानिलकण्ठमा बिहीबार दिउँसो ४:०० बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् । यसअघि सभापति देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । स्रोतका अनुसार पछिल्ला भेटवार्तामा...


ठाकुर-महतो खेमाका सांसदहरू रिसोर्टमा

जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्याएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो खेमाका सांसदहरू भक्तपुरस्थित एउटा...


ओली-नेपाल वार्ता हुँदै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भर्खरै कारबाही फुकुवा गरिएका बरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता जारी रहेको बताइएको छ । बिहीबार बिहान पार्टीको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेतालाई गरेको कारबाही फिर्ता लिएको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै