Khabarpato logo

         

राजनीति

'स‌विधानत: राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्छ'

खबरदाता

खबरदाता

'स‌विधानत: राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्छ'

फाइल फोटो

सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले न्यायिक पुनरावलोकन हुँदैन भनेर राष्ट्रपतिबाट पठाइएको लिखित जबाफ गलत भएको बताएका छन् ।

अधिवक्ता भट्टराईले राष्ट्रपतिले सरकार निर्माणको विषयमा गरेको निर्णयमाथि न्यायिक पुनरावलोकन हुने बताएका छन् । उनले राष्ट्रपतिबाट भए गरेका कामकारबाहीहरू संविधानको धारा १३३, २८६ र १३५ बाहेक अन्य सबै विषय न्यायिक पुनरावलोकनभित्र पर्ने जिकिर गरे । 'राष्ट्रपतिबाट न्यायिक पुनरावलोकन हुँदैन भनेर पठाएको लिखत जबाफ गलत छ । असंवैधानिक छ । यसको जबाफ के आउँछ, हामी सुनौँला र त्यसको पनि जबाफ दिउँला’ ,भट्टराईले भने ।

अधिवक्ता भट्टराईले राष्ट्रपतिलाई २ जनाको दाबी पर्दा दुवैको दाबी पुग्दैन भनेर निर्णय नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए । ४-५ जनाको दाबी पर्‍यो भने पनि राष्ट्रपतिले १ जनालाई नियुक्त गर्नुपर्ने तर दाबी नपुगेको भनेर राष्ट्रपतिलाई निर्णय नगर्ने अधिकार नभएको जिकिर पनि गरे ।

यो उनको संवैधानिक कर्तव्य भएकाले उक्त कर्तव्य पालना नगर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउने परिकल्पना संविधानले गरेको छ अधिवक्ता भट्टराईको दाबी थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…