Khabarpato logo

         

राजनीति

९५७ समाचार


संविधान दिवस : अन्तर्राष्ट्रिय जगत्‌को यस्तो थियो चासो

सुभाष शर्मा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै ३ असोज २०७२ मा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो । नेपालको शान्ति प्रक्रियामा नयाँ दिल्लीको साथ, सहयोग र सद्भाव...


माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमालेमै फर्किने दाबीगरेका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकाले मुल पार्टीमा फर्किने दाबी गरे । जो विभाजन लाग्नुभयो, उहाँहरूमा टिप्पणी...


मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।संघदेखि सातै प्रदेशमा...


प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्टी विभाजन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीलेकम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको इर्ष्या...


ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका...


हामीले भीड होइन, शक्ति खोजेका हौंँ: ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रस्टपारेका हुन् । 'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौँ।...


'मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो': भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि...


रावल र भट्टको जुहारीले इन्चार्ज छुट्याउन सुदूरका एमालेलाई सकस

नेकपा एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता, कार्यकर्ता अन्योलमा परेका छन् ।नेता, कार्यकर्तामाकसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे,जसका कारण...


हामीले व्यक्तिगत पद र स्वार्थका निम्ति अलिक बढी नै लगाव देखाएका छौँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् । पोष्टबहादुर बोगटीको ७औँस्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको...


एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, ३ हजार प्रतिनिधि आउने

नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५-१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ । एमालेले बुधबार दिउँसो सामाजिक संजालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा...


झलनाथको नजिर देखाउँदै सर्वोच्चले पण्डेलाई खोल्यो नेकपा (एस) रोज्ने बाटो

सर्वोच्च अदालतलेएमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे एकीकृतसमाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...


'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालकाेराजनीतिबाट एक्लो हुँदै गइरहेकाबताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याँखे राजनीति नचल्ने दाबी गरे । 'अस्ति प्रचण्डले...


संसद् बैठक ४ असोजसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, अब अर्काे बैठक ४ असोज २०७८बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकले विनियोजन विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू...


१४ जना सांसद पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले...


प्रधानमन्त्रीलाई एमसीसीबारे विप्लवले दिए यस्तो जबाफ

नेकपामहासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरूअबुझ हुँदा गाह्रो भएको...


राजेन्द्र राई बने एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता

नेकपा (एकीकृत समाजवादी) प्रदेश१ कासंसदीय दलकानेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राईलाई संसदीय दलको नेता चयन गरिएको हो । राई बिरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए । 'अधिकांश माननीयज्यूहरूकाठमाडौंमै भएकाले उतै बैठक बसेर राईलाई संसदीय...


सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली अनुपस्थित

सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार...


एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक, २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको,विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेसगरेका थिए ।...


कांग्रेस महाधिवेशन सकस: पौडेल खेमाले राख्यो बैठक

महाधिवेशनको मिति जतिजति नजिकिँदै छ, कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल खेमाले आपत्ति जनाएको छ । देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी...


केपी ओलीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । १४ जनासांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै