Khabarpato logo

         

राजनीति

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

न्युज कारखाना

न्युज कारखाना

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् ।

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’ 

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे । 

‘तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो ? माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएको प्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ ? आउनुहोस् एकीकृत एमालेमा ।’

ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…

यो पनि

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित

बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्…

विश्वासको मत नपाउने भएपछि बाग्मतीकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

विश्वासको मत नपाउने भएपछि बाग्मतीकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

शिव चौलागाईं अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीन…