Khabarpato logo

         

सं‌सार

तसलिमाको फेसबुक एकाउन्ट पुन: बन्द

एजेन्सी

एजेन्सी

तसलिमाको फेसबुक एकाउन्ट पुन: बन्द

बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छन् । फेसबुकले फेरि ७ दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् ।

‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई ७ दिन प्रतिबन्ध लगाएको छ', उनले ट्विटरमा लेखेकी छन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो । 

यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो । 

उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना  किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्ने एउटा मात्र मञ्च ह्यासट्यागएफबी भएको छ', उनले त्यति बेला भनेकी थिइन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…