सिभिल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी
सिभिल लघु वित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै अधिकृत १ जना, कनिष्ठ अधिकृत ४ जना, सहायक कनिष्ठ अधिकृत ५ जना, वरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जना गरी...
तालिबानद्वारा ६ वटा शहर कब्जा
अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा कब्जा जमाउन थालेका छन् । पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्त कब्जा गरिरहेको बताएका हुन् । उनीहरूका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले ६ वटा प्रान्तीय राजधानीमा...
अर्थमन्त्री शर्माले प्रस्तुत गरे श्वेतपत्र (दस्तावेजसहित)
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरेका हुन् । यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरूके कस्तो अवस्थामा रहेका छन् भन्ने...
धामी बेपत्ताबारे छानबिन गर्न गएको टोली फर्कियो
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठितसमिति ८दिनपछि दार्चुलाबाट फर्किएको छ । गत १५ साउनमातुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न...
उपत्यकामा निषेधाज्ञा थपबारे निर्णय गर्न प्रजिअहरूको बैठक बस्दै
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । मंगलबारजिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाप्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने बताइएको छ । आज दिउँसो २बजे बैठक बस्ने तयारी भएको स्रोतको भनाइ ५ । कोरोना संक्रमण...
आजको संसद बैठकमा श्वेतपत्र पेस गर्ने अर्थमन्त्रीको तयारी
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटाविधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् । योगीले नेपाल नागरिक...
मन्त्रिपरिषद् बैठकका निर्णय: केके भए ?
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...
महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाइयो
जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाका२ समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव खेमालाई आधिकारिकता दिएको थियो । यादव खेमाले...
Ex-Gurkha veterans launch hunger strike
The ex-Gurkhas who staged relay hunger strike in front of the British Prime Minister for the past 17 days demanding equal pension pay now have launched fast-unto-death campaign. Gyan Raj Rai, a former Gurkha veteran and hunger striker, shared they...
Tokyo Olympics concludes; 33rd edition to take place in Paris
The 32nd Olympics Events underway in Japan's capital Tokyo officially concluded. With this, the 33rd edition of the Olympics Games would be held in Paris, the capital of France. The Tokyo Olympics that was planned for 2020 was deferred by...
एमाले स्थायी कमिटी बैठक जारी, के गर्ला निर्णय ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक जारी छ । दिउँसो ३ बजेकालागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एक केन्द्रीय नेताले बताए । एमालेले आगामी २७-२८ भदौका...
आजदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप कोभिसिल्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप आज र भोलि दिन थालिएको हो । भूटान र...
भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीद्वारा दायर रिटमा आज सुनुवाइ
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले...
के निर्णय गर्ला आजको मन्त्रिपरिषद्ले ?
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार गठन गरेको एक महिना बित्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ जना मात्रै मन्त्री छन् । बैठक आज दिउँसो ३ बजे...
कांग्रेस क्रियाशील विवाद: पौडेल खेमाको बैठक बस्दै
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा १४औँ...
३२औँ ओलम्पिक: अमेरिकाले समेट्यो भलिबलमा स्वर्ण
विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो...
PSG close in on Messi as superstar prepares to break silence
As Lionel Messi prepared to say farewell to Barcelona in a club press conference on Sunday, French fans and media alike were salivating over the impact the superstar's mooted arrival at Paris Saint-Germain would have on the club and the...