Khabarpato logo

समाचार

सिभिल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युज कारखाना

न्युज कारखाना

सिभिल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

सिभिल लघु वित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै अधिकृत १ जना, कनिष्ठ अधिकृत ४ जना, सहायक कनिष्ठ अधिकृत ५ जना, वरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जना गरी जम्मा ८० जनाका लागि रोजगारी दरखास्त आह्वान गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार सुचना प्रविधि विभागमा अधिकृत १ जना, अनुगमन क्लस्टर प्रमुख फिल्ड र शाखा प्रमुखका लागि कनिष्ठ अधिकृत ४ जना तथा सोही विभागमा सहायक कनिष्ठ अधिकृत ५ जना, शाखा कार्यालय प्रमुखतर्फ वरिष्ठ सहायक ३७ जना र फिल्डमा लागि कनिष्ठ सहायक ३८ जना कर्मचारी माग गरिएको हो ।

संस्थाले विषेशगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रही काम गर्न इच्छुकलाई प्रथमिकता दिने उल्लेख गरेको छ । संस्थाको नियमअनुसार योग्यता पूरा गरेका इच्छुक आवेदकले ९ भदौसम्म आवेदन दिन सक्नेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि