Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता, १२ देखि १४ वर्ष कैद सजाय माग

नाबालिका बलात्कारकाेआरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमाबलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका...


एमाले प्रवेश गर्दै करिश्माले भनिन्: 'ओलीकाे भाषण सुनेर थाक्दिनँ'

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन्...


निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश श्रेष्ठको इजलासमा

जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबारहुँदै छ । रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् ।निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी...


सुनको मूल्य १ लाख ३०० रुपैयाँ

सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको...


चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाेबोइङ ७३७ दक्षिण-पश्चिम चीनको ग्वाङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमानग्वाङ्सीकाेटेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ...


नेपाललाई यूएईले दियो २०३ रनको लक्ष्य

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२...


युक्रेन भ्रमण गर्ने योजनामा बेलायती प्रधानमन्त्री जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता...


'मत गणना नहुँदासम्म मतपत्रको रक्षा गर्नू'

नेकपा एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका...


चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउने

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको नेपाल भ्रमणको मिति घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले ११ देखि १३ चैतसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ...


जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके

युक्रेनी नागरिकहरूले आइतबार खेर्सन शहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरूलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । २ वटा रुसी सेनाका गाडी आफूहरूतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले घर जाऊ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी...


'बेइजिङले रुसलाई हतियार पठाउँदैन'

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए । बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका...


यूएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्ने

अघिल्ला २ खेलमा १ जीत र १ हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्द खेल्दै छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला...


कठिन खेलको सामना गर्दै नेपाल

आईसीसी वर्ल्डकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी शृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ । आयोजक यूएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै यूएईलाई ४६.३ ओभरमा १६८ रनको न्यून स्कोरमा रोक्न सफल भएको थियो ।...


मन्त्रिपरिषद् विस्तारसम्बन्धी ओली विपक्षी रहेकाे मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको १४ पुस र अधिवक्ता लाेकेन्द्र वलीले १३...


एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबारविज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि...


सुनको मूल्य ९९ हजार २०० रुपैयाँ कायम

सुनको भाउ आइतबार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी...


'गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुन्छ'

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएकाछन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाेपत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनालाई नकार्नसकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा...


नेपाललाई यूएईकाे १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए ७ विकेट

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा यूएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको खेलमा यूएईले ४६ दशमलब ३ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । यूएईका लागि रोहन मुस्ताफा र...


परियोजना छिटो अघि बढाउन एडीबीसँग मन्त्री झाँक्रीको आग्रह

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत, साधनबाट काम गरिरहेको बताएकी हुन् । शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री...


निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी कर्मचारीले गर्न पाउँदैनन् यी काम

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ । यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ । सरकारले गत माघमा नै स्थानीय निर्वाचनमा ३० वैशाख २०७९ मा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै