Khabarpato logo

         

राजनीति

माओवादी केन्द्रले तोक्यो विभागका जिम्मेवारी, कसले कुन विभाग पाए ?

खबरदाता

खबरदाता

माओवादी केन्द्रले तोक्यो विभागका जिम्मेवारी, कसले कुन विभाग पाए ?

नेकपा (माओवादी केन्द्र)ले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । 

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । 

संचार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

१. अर्थ तथा योजना विभाग- वर्षमान पुन

२. संगठन विभाग- जनार्दन शर्मा

३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ

४. प्रचार तथा प्रकाशन विभाग- कृष्णबहादुर महरा

५. विपद् व्यवस्थापन विभाग- सूर्य सुवेदी

६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री

७. कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल

८. उपभोक्ता हित संरक्षण विभाग- मात्रिका यादव

९. कोष तथा आर्थिक विभाग- डोरप्रसाद उपाध्याय

१०. खानेपानी विभाग- विना मगर

११. जलस्रोत तथा ऊर्जा- लीलामणि पोखरेल

१२. निर्वाचन विभाग- खिमलाल देवकोटा

१३. कानुन विभाग- मुक्ति प्रधान

१४. पर्यटन विभाग- झक्कुप्रसाद सुवेदी

१५. प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ

१६. पार्टी स्कुल विभाग- गिरिराजमणि पोखरेल

१७. पुस्तकालय तथा अभिलेख- नारायणप्रसाद शर्मा

१८. भौतिक पूर्वाधार विभाग- हरि अधिकारी

१९. युवा तथा खेलकुद विभाग- गणेशमान पुन

२०. राजकीय मामिला विभाग- रेखा शर्मा

२१. राष्ट्रिय सुरक्षा विभाग- कृष्णबहादुर महरा

२२. वन तथा वातावरण- शक्ति बस्नेत

२३. विज्ञान तथा प्रविधि विभाग- गणेश साह

२४. शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा

२५. श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव

२६. संघीय संसदीय विभाग- देव गुरुङ

२७. समाज कल्याण विभाग- सत्या पहाडी

२८. सहकारी तथा गरिबी विभाग- धर्मदत्त देवकोटा

२९. शहरी विकास विभाग- देवेन्द्र पौडेल

३०. सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत

३१. साहित्य तथा कला विभाग- गोपाल ठाकुर

३२. स्थानीय तह विभाग- उर्मिला अर्याल

३३. स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला

३४. नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…