Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


कुलमानविरुद्धको रिट खड्का र चुँडालको इजलासमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा. कुमार चुँडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दिएकाहुन् । १ भदौमा उनले वारेसमार्फत...


सुनको मूल्य ताेलामा २ हजार ३०० रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा २ हजार ३००रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनतोलाको १लाख ५००रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १लाख २हजार ८००रुपैयाँमा किनबेच भएकाेथियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १लाख रुपैयाँ निर्धारण...


नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरबपरराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी...


डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब ७ विकेटले विजयी

नेपाल टेलिकम रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन एअन्तर्गत सोमबार भएको खेलमा बुटवल- ११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जीत निकालेको छ । रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको...


जिनपिङलाई शान्ति सम्झौताका मध्यस्थकर्ता बन्ने सुवर्ण अवसर

यसै महिना कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद् बेइजिङमा भेला हुँदै गर्दा युक्रेन युद्धको चर्चा भने भएको देखिँदैन । इतिहासमा आफ्नो विशेष स्थान भएको ठान्ने चीनको यस किसिमको मौनता रहस्मय छ । न्यु हेभन युक्रेनमा युद्ध चलिरहँदा चीनमा वर्षवर्षमा आयोजना...


नेपाल र साउदी अरबबीच सहयोग सम्झौता हुने

नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणकाबेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद २ दिने नेपाल...


जसपामा अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनीष सुमनले जानकारी दिए । छलफलप्रश्चात् सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित...


सुनको मूल्य ताेलामाा ५०० रुपैयाँले घट्याे

सुनको भाउ सोमबार तोलामा ५००रुपैयाँले घटेकाे छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको १लाख २हजार ३००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार सुन तोलाको १लाख २ हजार ८००रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १लाख...


स्थानीय निर्वाचन अभियानमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तह स्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ २ वटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी...


प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन्...


'निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन्। कुडाकर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाेबताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले...


एमालेले निश्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन

सर्वोच्च अदालतले नेकपा एमालेले निश्कासन गरेका १४ जनम सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । फैसलाका लागि भने...


रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति

युक्रेनको दक्षिणी शहर मारिओपोलमा नागरिक पूर्वाधारहरूर आवासीय भवनहरूमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाइट तस्बीरहरूले देखाएकाछन् । ब्ल्याक सीबन्दरगाह शहरको पश्चिमा खण्डमा आगो देखिएको हाई रिजोलुसन तस्बीरहरूले देखाएकाछन् । अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्बीरमा दर्जनौँक्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न...


कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजीनामा

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । नेपाल बार एसोसिएसनको आसन्न...


अपि पावरले १ अर्ब ८ करोडको हकप्रद जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...


'एमाले अझै संसद् विघटन गराउन चाहन्छ'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेले अझै पनि संसद् विघटन गराउन...


'पुटिनलाई ब्रेन डिसअर्डर'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने रोइड रेजबाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिन नजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरूले यस्तो दाबी गरेका हुन...


अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेन संकटबारे वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच बिहीबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीका बारेमा छलफल भएको जनाइएको छ । 'राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता...


गुटेरेसले गरे युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उनले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै...


१ लाख २ हजार ६०० रुपैयाँ पुग्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६०० रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा १ लाख २ हजार ६०० रुपैयाँले काराेबार भइरहेकाेछ । बिहीबारसुन तोलाको १ लाख २ हजार रुपैयाँ कायमथियो । आज...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै