Khabarpato logo

         

खेलकुद

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

खबरदाता

खबरदाता

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोजाइको टोली मंगलबार नै घोषणा गरेको छ ।

एसिया कपको समूह 'ए'मा रहेको पाकिस्तान र नेपालबीच बुधबार मुल्तान क्रिकेट स्टेडियममा खेल हुँदै छ । त्यसका लागि मंगलबारै पाकिस्तानले बाबर अजामको कप्तानीमा पहिलो एघारको टोली सार्वजनिक गरेको हो ।

नेपालले यही खेलबाट एसिया कपमा डेब्यु गर्दै छ । कप्तान बाबरसहित शाहिन शाह, अफ्रिदी मोहम्मद रिजवान, हरिस राउफ, जस्ता विश्व चर्चित खेलाडीसँग नेपालले पहिलो पटक खेल्दै छ ।

पाकिस्तानी पहिलो रोजाईँको टिम :

बाबर अजाम (कप्तान), मोहम्मद रिजवान (उपकप्तान), फखर जमान, इमान उल हक, सल्मान अली अघा, इफ्तिखर अहमेद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम शाह, शाहिन शाह अफ्रिदी, हरिस राउफ ।

ताजा

सबै

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा…

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

लोकप्रिय

सबै

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …