Khabarpato logo

         

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

खबरदाता

खबरदाता

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रिय खेलकुदमा कर्णालीकाे पहिलाे हाे ।

बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते ।

विजेता बनेपछि प्रतिक्रिया दिँदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए ।

ताजा

सबै

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाल…

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ । जोशीको जन्मकुण्डली शं…

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरील…

लोकप्रिय

सबै

यो पनि

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाल…

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (सा…

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमिति…

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहि…