Khabarpato logo

         

खेलकुद

लिभरपुल र भिल्लारियल भिड्दै

एजेन्सी

एजेन्सी

लिभरपुल र भिल्लारियल भिड्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ । यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल  र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार  पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले इंग्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको फाइनल पुगेको छ । यस्तै, दोस्रो स्थानमा रहँदै प्रिमियर लिगको उपाधि होडमा छ । 

लिभरपुलले क्वार्टरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो । भने भिल्लारियलले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो । २ टोलीबीचको दोस्रो लेग आगामी ४ मेमा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।

पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४-३ अन्तरले पराजित गरेको थियो ।च्याम्पियन्स लिगको फाइनल फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …