Khabarpato logo

         

मैलुङ खोला जलविद्युतले जारी गर्दै ७ लाख ३६ हजार कित्ता आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४…

मध्य भोटेकोसी जलविद्युत्‍को आईपीओ खुला

मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लाग…

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लाग…

खेलकुद

भिसा 'अवैध' भएको भन्दै सन्दीपलाई इङ्ग्ल्याण्डबाट फर्काइयो

खबरदाता

खबरदाता

भिसा 'अवैध' भएको भन्दै सन्दीपलाई इङ्ग्ल्याण्डबाट फर्काइयो

इङ्ग्ल्याण्डमा टी-२० क्रिकेट लिग खेल्न हुन गएका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् । इङ्ग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।

बोर्डको चेतावनीपछि मंगलबार बेलुकी नै सन्दीप नेपालका लागि उडेका छन् । उनी भोलि बिहीबार नेपाल आइपुग्ने बताइएको छ ।

इङ्ग्ल्यान्डमा आयोजना हुने टी-२० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप ९ जुलाईमा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । इङ्ग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

सन्दीपले फेसबुकमा दिएको जानकारीअनुसार उनीसँग रहेको टायर फाइभ भिसालाई ईसीबीले अवैध बताएको छ । तर, के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले बताएका छन् ।

ताजा

सबै

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्…

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन …

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफा…

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबा…

लोकप्रिय

सबै

CIA may deploy 'China Specialist' to effectively compete with China: Director Burns

Central Intelligence Agency (CIA) director William Burns has said that China is…

NC office-bearers meet

A meeting of the existing and former office-bearers of the ruling Nepali Congre…

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउन…

बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ? पिएको प्यार तिम्रो मात कस्तो हो ? अनौठो सक्सकीले झक्…

यो पनि

३२औँ ओलम्पिक यात्रामा ब्रेक लाग्यो टेनिस स्टार ओसाकाको

३२औँ ओलम्पिक यात्रामा ब्रेक लाग्यो टेनिस स्टार ओसाकाको

जारी ३२औँटोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबा…

सागका विजेता ८ जना खेलाडी सम्मानित

सागका विजेता ८ जना खेलाडी सम्मानित

नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक वि…

नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० वरीयतामा १२औँमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० वरीयतामा १२औँमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार भएको छ । नेपालले टेस्टटोली आयरल्…

वरिष्ठ उपाध्यक्षका कारण मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

वरिष्ठ उपाध्यक्षका कारण मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको …