Khabarpato logo

कला/साहित्य

जनक रसिकको डोट्याली गजल

जनक रसिक

जनक रसिक

जनक रसिकको डोट्याली गजल

न घर छ न बारी, दुखैमा गया दिन्
भणन्छ दुखारी– ‘दुखैमा गया दिन् ।’

घरिना छ घरखी, भणन्छे सदाई
न चोलो न सारी, दुखैमा गया दिन् ।

म सैना धेक्दौ, सुखी जिन्दगीका
अरूँ क्या प्यारी, दुखैमा गया दिन् ।

न याँ जून धेक्दो, न धेक्दो म तारा
पुरी रात अनारी, दुखैमा गया दिन् ।

कभै दिन फिरन्ना, दरो पार छाती
भणैजन् बिचारी, दुखैमा गया दिन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि