Khabarpato logo

         

सं‌सार

२८७ समाचार


3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand in Egypt. The finding is considered to be the most significant archaeological achievement after the finding of the tomb of Tutankhamun, an Egyptian pharaoh of the...


More than 82 killed in Yangon on Saturday: Agencies

In the capital of Myanmar, more than 82 civilian protesters were killed in a single day on Saturday by the security forces. International news agencies say, quoting to the local media, security forces had used grenades and guns over the...


बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती राजपरिवारका सम्मानित ज्येष्ठ सदस्य राजकुमार फिलिपको निधन भएको छ । बकिङघम दरबारबाट शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बेलायतकी माहारानी एलिजाबेथका पति ड्युक अफ एडिनबर्गको ९९ बर्षको उमेरमादेहावसान भएको जनाइएको छ । करिब सात दशकसम्म बेलायती राजपरिवारको उच्च भुमिकामा रहेका...


'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले त्यहाँको वर्तमान आर्थिक संकटलाई सन् १९९०को संकटसँग जोड्दै सत्तासीन पार्टीका अधिकारीहरूलाई काम र बलिदानयुक्त 'कठोर प्रयत्नपूर्ण मार्च' (आर्ड्युअस मार्च) का लागि तयार रहन आग्रह गरेको त्यहाँको सरकारी संचारमाध्यमले शुक्रवार जनाएको छ । 'आर्ड्युअस...


राष्ट्रपति बाइडेनद्वारा बन्दुक नियन्त्रणका उपाय घोषणा

आफ्नो कार्यकाल सम्हालेदेखि बिहीबार पहिलो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागि आधा दर्जनजति उपायहरूको औपचारिक घोषणा गरेका छन् । अमेरिकामा बन्दुक राख्न पाउने कानुनी व्यवस्थाका कारण बारम्बार अन्धाधुन्ध गोली प्रहारबाट बर्सेनि सयौँमानिसहरू अकारण मारिइने गरेका छन् । बिहीबार...


कोरोना भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान गर्न वैज्ञानिकहरूको आह्वान

विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले कुनै पनि प्रयोगशालामा कोभिड- १९ को जीवाणुसँग सम्बन्धित जीवाणु फेला नपरेको जनाउँदै कोरोना भाइरस कुनै प्रयोगशालाबाट आएको भन्ने अनुमान अत्यन्त असुहाउँदो भएको टिप्पणी गरेपछि बुधबार अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले यो भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान सुरुगर्न...


इथियोपियामा हिंसा, १०० जनाभन्दा बढीको मृत्यु

अफ्रिकी मुलुक इथियोपियाका २ प्रान्तहरूअफार र सोमालीबीच भएको झडपमा परी १०० जनाभन्दा बढी सर्वसाधारण नागरिकको मृत्यु भएकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अस्ति शुक्रबारदेखि सुरु भएको झडपमा अधिकांश गोठालाहरू मारिएका छन् । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो...


हामी यति साना छौँ त ?

सौर्यमण्डलका ८ वटाग्रहहरूमध्ये मझौला आकारको सूर्यलाई परिक्रमा गर्ने आफ्नै एउटा चन्द्रमा भएको 'पृथ्वी' नामकरण गरिएको ग्रहमा निवास गर्छौंहामी । मानिसलगायत अन्य लाखौँ जीव तथा वनस्पतिको घर, यस पृथ्वीको उमेर करिब साढे ४अर्ब वर्ष पुगेको वैज्ञानिकहरूको अनुमान छ । पानी, तरल...


जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष थप

जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू २ वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले लगाएको प्रतिबन्धमा...


We need international help: Myanmar's beauty queen

A beauty pageant contestant fromMyanmar attracted attention of the world when she spoke against the suppression of the Myanmar's military ruler while giving a short speech at the Miss Grand International 2020 event in Thailand. Han Lay, who is 22,...


Burmese People Deprived of International Aids : Internet Service Halted

Myanmar violence has not shown any signal to returning to peace at least in the short and visible future. It is now reported that Myanmar's military junta has also ordered the internet service providers to shut down the country's wireless...


BIMSTEC Ministerial Meeting: What about Myanmar Violence?

As a new sub-regional grouping named BIST-EC (Bangladesh,India,Sri Lanka, andThailandEconomic Cooperation) was previously formed on 6 June 1997in Thailand. Later, Myanmar was included in it on 22 December 1997. In 1998, Nepal became only an observer and remained in the...


कोरोना संक्रमण बढ्न नदिन फ्रान्समा ४ हप्ता लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर ४ हप्ताका लागि लकडाउन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरू मात्र खोल्न दिइने बताएका छन् । मानिसहरूलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले अाग्रह...


बिमस्टेकको सचिवस्तरीय तयारी बैठक सम्पन्न : म्यान्मारको विषय ओझेलमा

बे अफ बङगाल इनिसिएटिव फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहिवार बस्दै छ । उक्त भर्चुअल बैठकको पूर्वसन्ध्यामा बुधबार सदस्य राष्ट्रका परराष्ट्र सचिवहरूको नेतृत्वमा वरिष्ठ अधिकारीहरुबीच तयारी बैठक सम्पन्न भएको छ । परराष्ट्र...


मोजाम्बिकमा भीषण आक्रमण : दर्जनौँ मारिए, दशौँ हजार शहर छाडेर भाग्दै

इस्लामिकचरमपन्थीले मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा शहरमा गराएको आतंकवादी आक्रमणमा परी दर्जनौँमानिसहरूको ज्यान गएको छ भनेकेही बेपत्ता भएका छन् । समुद्री किनारमा पर्ने करिब ७५ हजार जनसंख्या रहेको पल्मा शहरलाई उक्त समूहले कब्जामा लिएको र संंचार सम्पर्क पनि बिच्छेद भएकाले...


इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले २ जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । राजधानी जकार्तामा आयोजित पत्रकार...


रोकिएन म्यान्मारको सेनाको तण्डव : एकै दिन ११५ बढीको ज्यान गयो

म्यान्मारको सेनाको दमनले सीमा नाघेको छ । गत फेब्रुअरीमा 'कू'मार्फत सत्ता हातमा लिएको सेनाको कृत्यपछि चर्किएको प्रदर्शनका क्रममा शनिबार मात्र सुरक्षाकर्मीको गोलीबाट ११५ जनाभन्दा बढी मारिएका जनाइएको छ । २० जनाभन्दा बढी बालबालिका मारिएको स्थानीय संचार माध्यमलाई उदृत गर्दै रोयटर्सले...


आफ्नो पहिलो सय दिनमा २० करोड खोप लगाउने बाइडेनको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरूका १०० दिन भित्र २० करोड अमेरिकी नागरिकहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बाचा गरेका छन् । बाइडेनले आफू राष्ट्रपति भएपछि ह्वाइट हाउसमा गरिएको पहिलो पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरूका सम्बन्धमा बोल्दै उक्त कुरा बताएका हुन्...


मुम्बईको कोभिड अस्पतालमा आगलागी : कम्तीमा १० जनाको मृत्यु

भारतको मुम्बई शहरस्थित कोभिड- १९ अस्पतालमा भएको आगलागीमा परी १०जनाको मृत्यु भइसकेको छ भने अझै केही व्यक्ति फसिरहेको अनुमान गरिएको छ । उक्त आगलागी बिहीबार राती भएको थियो । कोभिड- १९ को दोस्रो लहर फैलिइरहेको जटिल समयमा कोरोना अस्पतालमा नै...


अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकुको मृत्यु

अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २७ लडाकुमारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरू१८ लडाकुघाइते पनि...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै