Khabarpato logo

         

सं‌सार

अस्ट्रेलियामा बाढीको प्रकोप : सिड्नीमा सयौं घर डुबानमा, वर्षा जारी रहन सक्ने चेतावनी

एजेन्सी

एजेन्सी

अस्ट्रेलियामा बाढीको प्रकोप : सिड्नीमा सयौं घर डुबानमा, वर्षा जारी रहन सक्ने चेतावनी

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दशकौँपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीका बारेमा ठूलो चिन्ता व्यक्त व्यक्त गरेका छन्।

भीषण बर्षाका कारण न्यू साउथ वेल्सका केही स्थानमा आएको बाढीले सयौँ घर बगाएको छ भने सडकहरू पनि अवरुद्ध भएका छन् ।

प्रधानमन्त्री मोरिसनले अझ धेरै वर्षा हुन सक्ने र अझ जोखिमका दिनहरू आउन सक्ने भन्दै यो संकट समुद्र किनारमा मात्र सिमित नभएको बताएका छन् ।

सिड्नीको सबैभन्दा ठूलो बाँधबाट अर्को सातासम्म पनि पानी बहने र त्यसले उच्च जनसङ्ख्या भएको क्षेत्रलाई खतरामा पार्न सक्ने बताउदै हालसम्म वर्षा र बाढीका कारण कसैको मृत्यु नभएको तर हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको तथा उद्धारका लागि सेनासमेत  परिचालन गरिएको उल्लेख गरेका छन् ।

अस्ट्रेलियाको त्यस ठाउँमा गत सातादेखि भइरहेको मुसलधारे वर्षा बुधवारदेखि कम हुने बताइएको भए पनि बाढीको जोखिम भने थप केही समय कायम रहने आँकलन गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…